पाकिस्तानका पत्रकारले लिए भैंसीको अन्तर्वार्ता (भिडियो)

पाकिस्तानका उटपट्याङ पत्रकार अमिन हाफीजले भैंसीको अन्तर्वार्ता लिएका छन् ।  विचित्र प्रकारका अन्तर्वार्ता लिएर नाम कमाएका हाफीजले ईद-उल-अदहाको अवसरमा एउटा भैंसीको अन्तर्वार्ता लिएका हुन् ।  उनले भैंसीको मुख नजिक माइक तेर्स्याएर अनुहारमा मुस्कान ल्याउँदै अन्तर्वार्ता लिएको भिडियो भाइरल बनिरहेको छ ।  ‘अँ, भन्नुस् त । तपाईंलाई लाहौर आएर कस्तो लाग्यो ?’ उनले सोधे । भैंसीले ड्वाँ गरेपछि झन् उत्साहित हुँदै हाफीज क्यामरातिर हेर्छन् र भन्छन्, ‘लाहौर राम्रो लाग्यो । वाह वाह ।’ त्यसपछि उनी...

सम्बन्धित सामग्री

अब राज्यको पोलिसी मेकिङमा योगदान गर्न चाहन्छु: मीन भाम (भिडियो अन्तर्वार्ता)

‘नेपालमा पनि चलचित्र बन्छन् ? नेपाली चलचित्र पनि हुन्छन् ? भन्ने कुरा मीन भामको ‘साम्बाला’ हेरेपछि थाहा भयो,’ एक नेपाली पत्रकारले सोधेको प्रश्नमा चर्चित भारतीय कलाकार नवाजुद्दिन सिद्दिकीले दिएको जवाफ हो योे । ७४औँ बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवबाट निकै राम्रो प्रशंसा बटुल्न सफल चलचित्र हो ‘साम्बाला’ । नेपाली उच्च हिमाली जनजीवनसँगै बहुपति प्रथामा...

डायनासँगको अन्तर्वार्तामा झूटो दाबीको बिबिसीले मूल्य चुकायो

राजकुमारी डायनासँग विशेष टेलिभिजन अन्तर्वार्ता लिन बिबिसीका एकजना पत्रकारले झूटो र द्वेषपूर्ण विषयवस्तुलाई लिएर गरेको प्रयास अन्ततः गलत साबित भएको छ । विश्वसनीयताका निम्ति विश्वविख्यात प्रसारण संस्थाले एकजना शाही सुसारेलाई क्षतिपूर्तिस्वरुप ठूलो रकम तिर्नुपरेको छ भने उनीसमक्ष सार्वजनिक रूपमा क्षमा याचना गर्नुपरेको छ । राजकुमार विलियम र ह्यारीका पूर्वसुसारे टिग्गी लेगे–बोर्के भनेर चिनिने अलेक्जान्ड्रा पेटिफरको …

झूटो र द्वेषपूर्ण दाबीको बिबिसीले चुकायो मूल्य

बेलायती राजकुमारी डायनासँग विशेष टेलिभिजन अन्तर्वार्ता लिन बिबिसीका एकजना पत्रकारले झूटो र द्वेषपूर्ण विषयवस्तुलाई लिएर गरेको प्रयास अन्ततः गलत साबित भएको छ । विश्वसनीयताका निम्ति विश्वविख्यात प्रसारण संस्थाले एकजना शाही सुसारेलाई क्षतिपूर्तिस्वरुप ठूलो रकम तिर्नुपरेको छ भने उनीसमक्ष सार्वजनिक रूपमा क्षमा याचना गर्नुपरेको छ । राजकुमार विलियम र ह्यारीका पूर्वसुसारे टिग्गी लेगे–बोर्के भनेर चिनिने […]

तालिवानी प्रवक्ताको पहिलो अन्तर्वार्ता लिने महिलाले अफगानिस्तान छाडिन्

एजेन्सी, १४ भदौ । तालिवानका प्रवक्ताको नामबारे सबै जानकार थिए । तर, उनको मुहार कस्तो होला भन्ने धेरैको चासो थियो । अगष्ट १५ मा तालिवानले अफगानिस्तान कब्जा गरेपछि तालिवानका प्रवक्ताको भूमिगत जीवन सकियो । उनी सार्वजनिक भए । उनीसँग धेरैले अडियो अन्तर्वार्ता लिएका थिए । तर, दृश्यसहितको अन्तवार्ता कसैले लिएका थिएनन् । कुनैपनि पत्रकारले प्रत्यक्ष […]

विशेष अन्तर्वार्ता

उनै राष्ट्रनिर्माता राखेर अगाडि जब सुरु भयो एउटा विशेष अन्तर्वार्ता तब पत्रकारले सोधे- तपाईं आफ्ना जनतालाई के भन्नुहुन्छ?