महिला पत्रकारले कपाल ढाक्न अस्वीकार गरेपछि इरानी राष्ट्रपतिले गरे अन्तर्वार्ता रद्द

इरानमा कपाल ढाक्ने कानूनको विरुद्धमा व्यापक विरोध भइरहेको बेला इरानका राष्ट्रपति इब्राहिम रायसीले कपाल ढाक्न अस्वीकार गरेपछि अमेरिकी महिला पत्रकारसँगको अन्तर्वार्ता बिहीबार रद्द गरेका छन्। केही दिनअघि कपाल ढाक्ने ऐनको विरोध गरेको भन्दै एक महिलालाई प्रहरीले हिरासतमा लिएको थियो जहाँ उनको मृत्यु भएको थियो । सीएनएन पत्रकार क्रिश्चियान अमानपुरले कपाल ढाक्न अस्वीकार गरेपछि इरानी राष्ट्रपति […]

सम्बन्धित सामग्री

विप्लवको एकीकृत जनक्रान्ति अवसानको बाटोमा

२०७१ साल मंसिर १५ गते काठमाडौंको राष्ट्रिय नाचघरको हल नेता, कार्यकर्ता र पत्रकारले खचाखच भरिएको थियो । मञ्चमा मुख्य आकर्षण भएर बसेका थिए– नेत्रविक्रम चन्द ‘विप्लव’ । उनीसँगै खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, धर्मेन्द्र बास्तोला, सन्तोष बुढामगर लगायतका नेता लस्करै कुर्सीमा थिए ।प्रहरी÷आर्मीकै शैलीमा जुँगा, दाह्री, कपाल काटेर चिटिक्क परेका विप्लवको हाउभाउ अरु दिनभन्दा बेग्लै थियो । उनी घरी तल हेर्थे, घरी दायाँबायाँ फर्किन्थे, मुखको चालले समेत केही सोचेजस्तो वा

अमेरिकी प्रहरीको दुर्व्यवहारको अर्को फुटेज सार्वजनिक जसले सबैलाई अत्यायो

अमेरिकामा प्रहरी दुर्व्यवहारको अर्को भिडियो फुटेज पनि सार्वजनिक भएको छ। ७५ वर्षीय वृद्धलाई प्रहरीले धकेलेर लडाएको दर्दनाक दृष्य डब्लुबीएफओ रेडियोका पत्रकारले खिचेका छन्। न्युयोर्कमा सेतै कपाल भएका वृद्धलाई आन्दोलनकारीविरुद्ध मार्चपास गरिरहेका प्रहरीले घचेडेर लडाएको फुटेजमा देखिन्छ। अशक्त भएर लडेका उनको टाउको भूइँमा नराम्ररी बजारिएको छ। साथै उनी लडिरँदा टाउकोबाट