ढुंगागिट्टी ओसार्न रोक लगाएको भन्दै गाउँपालिका उपप्रमुखको घर घेराउ - Naya Patrika

खोलाबाट प्राकृतिक स्रोतको उत्खनन् र ओसारपसार रोकेको भन्दै ट्रयाक्टर चालकहरुले मोरङ केराबारी गाउँपालिका उपप्रमुखको घर घेराउ गरेका छन् । मोरङको केरावारी गाउँपालिका स्थित खदम –गछिया) खोलाबाट अबैध रुपमा उत्खनन् भएको...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

ढल खन्दा पुरिएर ३ मजदुरको मृत्यु : स्थानीयले गरे कावासोतीका मेयरको घर घेराउ

पूर्वीनवलपरासीको सदरमुकाम कावासोतीको फलफूल चोकमा ढल निकास निर्माणका क्रममा ३ महिला मजदुरको मृत्यु भएपछि आक्रोशित स्थानीयले कावासोती नगरपालिकाका मेयरविरुद्ध नाराबाजीसहित घर घेराउ गरेका छन् ।

करोडौँ डुबाएर श्रेय सहकारीका सञ्चालक सम्पर्कविहीन,पीडितहरुद्धारा घर घेराउ

सर्वसाधारणको करोडौँ बचत रकम डुबाएर धरान १५ स्थित श्रेया बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरु फरार भएका छन्।...

करोडौँ डुबाएर श्रेय सहकारीका सञ्चालक सम्पर्कविहीन,पीडितहरुद्धारा घर घेराउ

सर्वसाधारणको करोडौँ बचत रकम डुबाएर धरान १५ स्थित श्रेया बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरु फरार भएका छन्।...

मौन अवधिमा प्रचार गरेको भन्दै कांग्रेस कार्यकर्ताद्वारा शान्ता चौधरीको घर घेराउ

काठमाडाैं। एमाले सांसद शान्ता चौधरीले मौन अवधिमा चुनाव प्रचार गरेको आरोप लगाउँदै स्थानीय कांग्रेस कार्यकर्ताले दाङमा उनको घर घेराउ गरेर धाकधम्की दिएका छन् । आफू माइत गएर फर्किने क्रममा पछ्याएका स्थानीय कार्यकर्ताले घरबाहिर आएर राति अबेरसम्म होहल्ला गरेको चौधरीले बताइन् । दाङको घोराइ उपमहानगरपालिकास्थित डाँडा गाउँमा शान्ताको माइती र घर करिब २० मिनेटको दुरीमा छ […]

होटेल र पसल तोडफोड गरेको भन्दै गाउँपालिका अध्यक्षको घर घेराउ

दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाका अध्यक्ष दलबहादुर फडेराको घरमा माओवादी केन्द्रका कार्यकर्ताहरुले ढुंगामुढाको प्रयास गरेका छन्। शुक्रबार राती अध्यक्ष फडेरा नेतृत्वमा रहेको एमाले कार्यकर्ताहरुले माओवादी निकट होटेल पसलमा तोडफोड गरेको भन्दै...

क्रुद्ध भीडद्वारा श्रीलंकाली राष्ट्रपतिको घर घेराउ

काठमाडौं– चरम आर्थिक संकट भोगिरहेको श्रीलंकामा क्रुद्ध प्रदर्शनकारीले राष्ट्रपति गोताबाया राजापाक्षेको घर घेराउ गरेका छन् । आक्रोशित प्रदर्शनकारीको भीडले राजधानी कोलम्बोको मिरिहाना जिल्लामा रहेको उनको घर घेराउ गरी जबरजस्ती घरमा प्रवेश गर्ने प्रयास गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घर घेराउ गर्नेमध्ये ४५ जनालाई पक्राउ गरिएको जनाइएको छ । प्रहरीले विज्ञप्ति जारी गर्दै ‘संगठित अतिवादी’ […]

बचत रकम भुक्तानी नदिएपछि सहकारी अध्यक्षको घर घेराउ

विराटनगर (अस) । प्रतिज्ञा बचत तथा सहकारी संस्थामा नियमित बचत गर्नेहरूले भुक्तानी माग्दा पनि नदिएको भन्दै  संस्थाका अध्यक्ष राजेन्द्र साहको घर घेराउ गरेका छन् ।  उनीहरू मंगलवार विराटनगर–१६ मिल्स एरियास्थित सहकारीका अध्यक्ष साहको घर घेराउ गरेका हुन् । आफूहरूले बचत गरेको रकम फिर्ता गर्न सहकारीले आनाकानी गरेपछि दबाबका लागि बाध्य भएर अध्यक्षको घर घेराउ गरेको बचतकर्ताहरूले बताएका छन् । बचत गरेको रकम विनाझन्झट दिनुपर्ने उनीहरूको माग छ । सहकारीले विभिन्न कारण देखाउँदै विगत डेढ वर्षदेखि बचतको पैसा दिन आनाकानी गर्दै आएको उनीहरूले बताएका छन् । सहकारीका सचिवसँग आर्थिक हिसाबकिताब नमिलेकाले बचतकर्तालाई भुक्तानी गर्न नसकिएको संस्थाले बताउँदै आएको छ । संस्थाका सचिव सन्तोष साहले सहकारीलाई बचतकर्ताबाट संकलित रकम समेत भुक्तानी गर्न बाँकी देखिएकाले समस्या भएको संस्थाका अध्यक्ष राजेन्द्र साहले बताएका छन् ।

टीकापुरका मेयरको घर घेराउ, ठूलो संख्यामा प्रहरी परिचालन

हत्याका आरोपीलाई जोगाउन खोजेको भन्दै टीकापुर नगरपालिकाका मेयर तपेन्द्र बहादुर रावलको घर घेराउ गरिएको छ।

पर्सा कांग्रेसमा टिकट विवादः सभापतिको घर घेराउ, अनशन शुरु :: Pahilopost.com

वीरगन्जः टिकटको विषयलाई लिएर नेपाली कांग्रेस पर्साका कार्यकर्ताहरुले सभापति अजय द्विवेदीको घर घेराउ गरी अनशन शुरु गरेका छन्। उम्मेदवारको मनोनयन आजै हुँदैछ। वीरगन्ज महानगरपालिका वडा नम्बर २६ सुगौली विर्ताका वडाध्यक्षका आकांक्षी प्रभु प्रसाद कुर्मी र वीरगन्ज –३१ बस्डीलवाका वडाध्यक्षका आकांक्षी ओकिल मियाको समुहले संयुक्त रुपमा टिकट वितरणको विषयलाई लिएर