ढल खन्दा पुरिएर ३ मजदुरको मृत्यु : स्थानीयले गरे कावासोतीका मेयरको घर घेराउ
पूर्वीनवलपरासीको सदरमुकाम कावासोतीको फलफूल चोकमा ढल निकास निर्माणका क्रममा ३ महिला मजदुरको मृत्यु भएपछि आक्रोशित स्थानीयले कावासोती नगरपालिकाका मेयरविरुद्ध नाराबाजीसहित घर घेराउ गरेका छन् ।