होटेल र पसल तोडफोड गरेको भन्दै गाउँपालिका अध्यक्षको घर घेराउ

दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाका अध्यक्ष दलबहादुर फडेराको घरमा माओवादी केन्द्रका कार्यकर्ताहरुले ढुंगामुढाको प्रयास गरेका छन्। शुक्रबार राती अध्यक्ष फडेरा नेतृत्वमा रहेको एमाले कार्यकर्ताहरुले माओवादी निकट होटेल पसलमा तोडफोड गरेको भन्दै...