प्रदेश नम्बर २ मा उम्मेदवारी दर्ता सम्पन्न

राष्ट्रिय सभा निर्वाचनको लागि आज प्रदेश नम्बर २ मा उम्मेदवारी दर्ता सम्पन्न भएको छ। उम्मेदवारी दर्ता गराउने समय सीमाभित्र प्रदेश नम्बर दुईबाट आठ वटा सिटमा ९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार महिलाबाट संघीय समाजवादी फोरमका प्रमिलाकुमारी, नेपाली का‌ंग्रेसबाट मुक्ता कुमारी यादव र माओवादी केन्द्रबाट शशिकला दाहालले उम्मेदवारी दर्ता गराएका छन्।…

सम्बन्धित सामग्री

राष्ट्रियसभा सदस्य निर्वाचन : प्रदेश २ मा ६ जनाको उम्मेदवारी दर्ता

प्रदेश नम्बर २ मा राष्ट्रियसभाका सदस्य सुमन प्याकुरेल र शशिकला दाहालको समयअवधि समाप्त भएपछि निर्वाचन हुन लागेको हो ।

प्रदेश–२ : ५ जना निर्विरोध, तीन पदमा निर्वाचन हुने ! - Naya Patrika

प्रदेश नम्बर २ मा ५ जना निर्विरोध निर्वाचित भएका छन् । खुल्ला सदस्यमा बाहेक अन्य पदमा उम्मेदवारी दर्ता गराएका ५ जना निर्विरोध निर्वाचित भएका हुन् । प्रदेश नम्बर २ बाट...पूरा पढ्नुहोस् »

२६ हजार ६ सय ५२ जनाले उम्मेदवारी दर्ता गराए, विवरण आँउन अझै बाँकी

काठमाडौं । प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा आज बिहान ९ः३० बजेसम्म प्राप्त विवरणमा २६ हजार ६५२ उम्मेदवारी दर्ता...

प्रदेश २ मा २६ हजार ६५२ जनाको उम्मेदवारी दर्ता : निर्वाचन आयोग

प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा २६ हजार ६ सय ५२ उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

जनकपुर उप–महानगरपालिकामा ३ सय ५० जनाको उम्मेदवारी दर्ता

जनकपुर : स्थानीय तहको तेस्रो चरणको असोज २ गते हुने प्रदेश नम्बर २ को आठ वटै जिल्लाका स्थानीय तहको निर्वाचनको उम्मेदवार मनोनयन दर्ता गर्ने कार्य आज उत्साहपूर्ण रुपमा भएको छ। प्रदेश नं. २ को सम्भावित राजधानीको रुपमा रहेको धनुषाको जनकपुरमा ३ सय ५० जनाले उम्मेदवारी दर्ता गराएका छन्।  धनुषा तथा यस आसपासका जिल्लाहरुको...

प्रदेश नम्बर २ मा आज १० बजेबाट उम्द्वारको मनोनयन सुरू हुँदै

स्थानीय तह निर्वाचन अन्तर्गत तेस्रो चरणको चुनाव हुने प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमा आज दलहरुले उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ । सरकारले आगामी असोज २ गते यहाँ निर्वाचन गर्दैछ। बाँकी जिल्लामा बैशाख ३१ र असार १४ गते दुई चरणमा यसअघि नै निर्वाचन सम्पन्न भइकेको छ । आज बिहान १० बजेदेखि…

प्रदेश नम्बर २ को चुनावका लागि उम्मेदवारी दर्ता आज

काठमाडौं । आगामी असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । देशभरका ७ सय ५३...

आज उम्मेदवारी दर्ता, केही तहमा कांग्रेस र माओवादी तालमेल, एमाले एक्लै भिड्दै

काठमाडौं, भदौ २१ – प्रदेश नम्बर २ का १३६ स्थानीय तहको चुनावका लागि बुधबार उम्मेदवारी दर्ता हुँदैछ । उम्मेदवारी दर्तामा उत्साहपूर्वक रुपमा सहभागी...

कांग्रेस–माओवादी केही तहमा तालमेल गर्दै, एमाले एक्लै भिड्दै - Naya Patrika

प्रदेश नम्बर २ मा आज उम्मेदवारी दर्ता – प्रदेश नम्बर २ का आठ जिल्लामा बुधबार उम्मेदवारी दर्ता हुँदै छ । निर्वाचन आयोगले उम्मेदवारी दर्तामा उत्साहपूर्वक सहभागी हुन दल, मतदाता र...पूरा पढ्नुहोस् »