कांग्रेस–माओवादी केही तहमा तालमेल गर्दै, एमाले एक्लै भिड्दै - Naya Patrika
प्रदेश नम्बर २ मा आज उम्मेदवारी दर्ता – प्रदेश नम्बर २ का आठ जिल्लामा बुधबार उम्मेदवारी दर्ता हुँदै छ । निर्वाचन आयोगले उम्मेदवारी दर्तामा उत्साहपूर्वक सहभागी हुन दल, मतदाता र...पूरा पढ्नुहोस् »
३० फागुन, विराटनगर । प्रदेश १ को ठूलो सरकारी कलेज महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा प्रमुख तीन दलका विद्यार्थी संगठन एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएका छन् । कांग्रेसको नेपाल विद्यार्थी संघ, एमालेको अनेरास्ववियु र माओवादी केन्द्रको अखिल क्रान्तिकारीले छुट्टाछुट्टै प्यानल बनाएका छन् । विराटनगरकै स्नाकोत्तर (डिग्री) क्याम्पसमा भने एमाले निकट अनेरास्ववियुविरुद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत […]
२०७४ को स्थानीय तह चुनावमा कांग्रेस–माओवादी केन्द्र तालमेल भइरहँदा लमजुङमा ‘वाम गठबन्धन’को सुरुवात भयो । एमाले–माओवादी केन्द्र मिलेर चुनाव लडे । प्रतिनिधिसभा र प्रदेशसभा चुनावपछि पार्टी एकता गर्ने भन्दै एमाले–माओवादी केन्द्रबीच चुनावी तालमेल भयो ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा कांग्रेस–माओवादीले राप्रपासँग तालमेल गर्ने आइतबार सहमति गरेका छन् । एमाले भने एक्लै चुनावी मैदानमा होमिएको छ । जनाधार कमजोर रहेको एकीकृत समाजवादी गठबन्धनबाट बाहिरिएको छ ।

धनकुटा : आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दललाई उम्मेदवारको नाम तय गर्ने भ्याइनभ्याइ छ।धनकुटामा मूल त चार पक्षबीच भीडन्त हुने भएको छ। एकातिर सत्ता गठबन्धनमा रहेका दल कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी तालमेल गरेर भिड्ने भएका छन्। अर्कोतिर प्रमुख प्रतिपक्ष दल एमाले चुनावी मैदानमा रहने भएका छन्।सत्ता गठबन्धन भागबण्डा नमिलेपछि जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी गठबन्धनबाट बाहिरिने तयारीमा छन्। जनता समाजवादी पार्टी र न
प्रदेश २ अन्तर्गत पूर्वपश्चिम राजमार्ग क्षेत्रका केही स्थानीय तहमा तालमेल गर्न कांग्रेस र माओवादी केन्द्रबीच वार्ता सुरु भएको छ। दसवटा जति स्थानीय तहमा तालमेलको गृहकार्य भइरहेको छ। विशेष गरी एमालेले जित्ने सम्भावना भएका नगरपालिका र गाउँपालिकालाई तालमेलको प्राथमिकतामा राखिएको छ। यो खबर आजको कान्तिपुरमा छापिएको छ। कांग्रेस मुख्य सचिव कृष्ण पौडेलले स्थानीय आवश्यकताअनुसार तालमेल हुन…
असार - २१ । कांग्रेस र माओवादीले तालमेल गरेको बुटवल उपमहानगरपालिकामा एमालेका शिवराज सुवेदी २३२४९ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खेलराज...