दोलखा– सरकारी जागिर खाने अधिकाँश नेपालीको रहर हुन्छ । स्थायी जागिर भएपछि जीवनभरलाई नियमित जीवन निर्वाहका लागि ढुक्क हुने भएकाले पनि धेरैको रोजाइ सरकारी जागिरकै हुन्छ । करार र अस्थायी जागिर हुनेहरू स्थायीका लागि सक्दो प्रयास गर्छन् । कृषि र पशुपन्छी पालनलाई भने नेपालीहरूले हेला पेशाको रूपमा लिने गरेका छन् । त्यसैले पछिल्लो समय उत्पादनशील […]
पढाइ सकियो वा पढ्दै जागिर खान मन छ । तर जागिर कसरी खोज्ने ? कस्तो खोज्ने ? रोजेको जस्तो पाइन्छ वा पाइँदैन ? जागिरको खोजीमा रहेका इच्छुकको मनमा उठ्ने प्रश्न हुन् । जागिर खानलाई पनि एउटा ‘टेक्निक’ चाहिन्छ । उमेर वा अनुभवलाई ध्यान नदिई जागिर खोज्न बजारमा निस्कँदा कठिनाइ हुन सक्छ । तर सोचविचार गरेर […]
संसारमा सबै मानिसको चाहना हुन्छ कि आरामको जागिर होस् जहाँ काम कम र तलब धेरै होस्। तर हालै एउटा यस्तो जागिर खुलेको छ जहाँ काम छँदैछैन तर पैसा नै पैसा छ । त्यो जागिरमा कामको नाममा केवल खाने काम छ । खाने कुरा पनि कुनै मन नलाग्ने चिज होइन । धेरै जनाले मन पराउने पिज्जा […]
काठमाडौं । अहिलेको जमानामा मान्छेहरुका लागि आफू सुहाउँदो जागिर पाउन हम्मेहम्मे छ । मानिसहरु जागिर पाउनका लागि ठूलै संघर्ष गर्नुपर्दछ । यही मौकामा ब्राजिलको एक कम्पनीले अनौठो नोकरीका लागि विज्ञापन खुलाएको छ । यो नोकरी केवल महिलाहरुका लागि हो । यो जागिर पाउने महिलाहरुले तलब बापत मोटो रकम कमाउनेछन् । विज्ञापन खोलेको उक्त पदको नाम […]
मेलम्ची, ५ असोज । ‘मलाई अमेरिका यहीँ, मलाई जापान पनि यहीँ’ गायक पशुपति शर्माको यो गीतलाई इन्द्रावतीका एक युवाले चरितार्थ बनाएका छन् । जागिर छाडेर पशुपालनमा लाग्ने रहर थोरैलाई मात्र लाग्ने गर्छ । ती थोरैमध्येका एक हुनुहुन्छ रविन्द्रविक्रम थापा । सशस्त्र प्रहरीको जागिर चटक्कै छाडेर उनले अहिले पशुपालन तथा कृषि फार्म दर्ता गरेर सञ्चालन गरिरहेका […]
‘मलाई अमेरिका यहीँ, मलाई जापान पनि यहीँ’ गायक पशुपति शर्माको यो गीतलाई इन्द्रावतीका एक युवाले चरितार्थ बनाएका छन् । जागिर छाडेर पशुपालनमा लाग्ने रहर थोरैलाई मात्र लाग्ने गर्छ । ती थोरैमध्येका एक हुन् रविन्द्रविक्रम थापा । सशस्त्र प्रहरीको जागिर चटक्कै छाडेर उनले अहिले पशुपालन तथा कृषि फार्म दर्ता गरेर सञ्चालन गरिरहेका छन् । इन्द्रावती–४ का रविन्द्र विक्रम थापाको दैनिकी आजकल फाममै बित्ने गर्दछ । उनको दिनचर्या बिहान ५ बजेदेखि सुरु हुन्छ । उनले आफ्नो फार्ममा भएका भैँसी,
कास्की – पोखरामा जागिर खोज्ने र जागिर दिनेहरुकाबीचमा भेटघाट गराउने उद्देश्यले वृत्ति परामर्श तथा रोजगार मेला हुने भएको छ । साउनको ६ गतेदेखि तीन दिनसम्म सञ्चालन हुने मेलाको आयोजना शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकीले गर्न लागेको हो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका विषयमा विद्यार्थीलाई परामर्श, बेरोजगारका लागि रोजगारीको अवसर र रोजगारदाताका लागि कामदार उपलब्ध गर्ने उद्देश्यले मेला गर्न लागेको गण्डकी शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्...
तेह्रथुम-धनकुटाका एक युवा सरकारी जागिर छाडेर कृषि कर्ममा लागेका छन् । पढे लेखेका युवाहरुले सरकारी जागिर नै खानुपर्छ भन्ने मान्यतालाई चुनौती दिँदै महालक्ष्मी नगरपालिका १ का धनबहादुर कटुवाल सरकारी जागिर छाडेर गाईपालनमा रमाएका छन् ।२०५७ सालमा भूगोल विषयबाट स्नातक गरेका कटुवालले पढाइपछि तत्कालिन स्थानीय निकायमा सामाजिक परिचालक भएर काम गरेका थिए । त्यसको केही समयपछि […]
सरकारी जागिर पाउनका लागि धेरै कसरत गर्नुपर्छ । लोक सेवा पास गर्न कठिन हुन्छ भने करारमा जागिर खान नातागोता र पैसा चाहिन्छ तर हुदाँखाँदाको जागिर नै छाडेर मोरङका एक व्यक्ति व्यावसायिक मौरीपालन गरिरहेका छन् ।
२०५६–२०६२ सालसम्म तत्कालीन जिल्ला विकास समितिमा सामाजिक परिचालकमा जागिर खाएका इमनाथ पोख्रेलले जागिर छाडेर मौरीपालन व्यवसाय गरिरहेका छन् । जागिर छँदा नै ८ घार मौरी ल्याएर पालन शुरू गरेका थिए उनले ।
पोख्रेलका अनुसार मौरीको मह खाँदै जादा यही पेशाप्रति आकर्षण बढ्दै जान थाल्यो । सुब्बा सरहको तलब खाने गरेका...