होराप्रसाद जोशी : अखबारमा सगरमाथा आरोहणको समाचार आइरहेका बेला बीपी याने विश्वेश्वरप्रसाद कोइरालालाई झलझली सम्झन्छु । अनि मनमनै भन्छु, बीपी पनि नेपाली नै थिए । कुरा धेरैअघिको होइन सिर्फ तीन दशक चानचुनअघिको हो । २०१५ सालको फाल्गुण महिनामा भएको सर्वप्रथम आमनिर्वाचनमा नेपाली काङ्ग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरी विजयी भएपछि विश्वेश्वरप्रसाद कोइराला नेता चुनिनुभयो र उहाँको […]