अमेरिका गैरजिम्मेवार रुपमा बाहिरिँदा अफगानिस्तानमा समस्या भयो : पाकिस्तानी विदेशमन्त्री

पाकिस्तानका विदेशमन्त्रीले अफगानिस्तानबाट अमेरिका गैरजिम्मेवाररुपमा नस्किएको बताएका छन्।पाकिस्तानका विदेशमन्त्री साह मोहमद कुरेसीले अफगानिस्तानबाट अमेरिकाले आफ्ना सेना गैरजिम्मेवाररुपमा बाहिर निकालेकाले यो अवस्था आएको बताएका छन् ।अमेरिका र नेटो सेना अफगानिस्तानबाट निस्किएपछि त्यहाँको अवस्था अराजक बन्दै गएको उनले बताएका छन् ।  विदेशमन्त्री कुरेसीले भन्नुभएको छ कि अमेरिकाले आफ्नो र नेटो सेनालाई बिना कुनै तयारी गैरजिम्मेवारीरुपमा निकालेकाले त्यहाँ तालिबान विद्रोहीहरुले अराजकता मच्चाउन थालेको ब

सम्बन्धित सामग्री

भारतीय कूटनीति र पाकिस्तानी तरलता

रसिया युक्रेन युद्धले गर्दा एसियाली संकट’bout विश्व सञ्चार गृहमा अपेक्षाकृत कम बहस हुने गरेको छ । म्यानमारमा सैनिक दबदबा, अफगानिस्तानमा तालीवानी शासकको शासकीय हुंकार र डंकार, श्रीलंकाको वित्तीय संकट र पाकिस्तानको राजनैतिक र आर्थिक अस्थिरता’bout शक्तिकेन्द्रको अभिरुची कम देखिएको छ । रसिया युक्रेन युद्धले विश्व कूटनीति यूरोप–अमेरिका र रसिया र चीनको गोलचक्करमा धुमिरहेको छ । […] The post भारतीय कूटनीति र पाकिस्तानी तरलता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘द लिजेन्ड अफ मौला जट्ट’ सबैभन्दा धेरै पैसा कमाउने पहिलो पाकिस्तानी फिल्म

एजेन्सी । पाकिस्तानी फिल्म ‘द लिजेन्ड अफ मौला जट्ट’ले पाकिस्तानी फिल्म उद्योगको इतिहासमा सबैभन्दा ठूलो रेकर्ड बनाएको छ । बलिउड एंव पाकिस्तानी अभिनेता फवाद खान अभिनित सय फिल्मले पाकिस्तानको इतिहासमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । फिल्मले हालै विश्वभर बक्स अफिसमा १ सय करोड कलेक्सन गरेको छ । फिल्मले पाकिस्तान बाहेक अमेरिका, बेलायत र […]

‘द लिजेन्ड अफ मौला जट्ट’ बन्यो १०० करोड कमाउने पहिलो पाकिस्तानी फिल्म

काठमाडौं । फिल्म ‘द लिजेन्ड अफ मौला जट्ट’ पाकिस्तानमा अहिलेसम्मकै धेरै कमाइ गर्ने फिल्म बनेको छ । फवाद खान स्टारर यो फिल्मले पाकिस्तानी इतिहासमै सर्वाधिक कमाउने फिल्मको कीर्तिमान रचेको हो । फिल्मले हालै बक्स अफिसमा १०० करोड भारुको आँकडा समेत पार गरेको छ । पाकिस्तानबाहेक फिल्मले अमेरिका, बेलायत, यूएई लगायतका मुलुकमा समेत बलियो कमाइ गरेको […]

पाकिस्तानका लोकप्रिय कलाकार उमर शरीफको निधन

लोकप्रिय पाकिस्तानी कलाकार उमर शरीफको निधन भएको छ । लामो समयदेखि मुटुसहितका रोगबाट प्रभावित शरीफको ६६ वर्षको उमेरमा जर्मनीमा निधन भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । शरीफ पाकिस्तानको कमेडी थिएटरमा लामो समयदेखि सक्रिय रहँदै आएका थिए । उनलाई गएको सेप्टेम्बर २८ मा उपचारका लागि पाकिस्तानबाट जर्मनी हुँदै अमेरिका लगिँदै थियो । तर जर्मनीमै रहेका बेला […]

अफगानीको भोक मेटाउन खोज्दा पाकिस्तानी अर्थतन्त्र चौपट

अमेरिका नेतृत्वको उत्तर आन्ध्र सन्धी संगठन (नाटो) को गठबन्धन सैनिक अफगानिस्तानबाट फर्किएको एक महिना पुग्दा–नपुग्दै छिमेकी देश पाकिस्तानको अर्थतन्त्र चौपट परेको छ । दक्षिण एसियाको चरम द्वन्द्वग्रस्त देशबाट लगभग हारेर फर्कंदै गर्दा अमेरिकाले हातहतियार र बमबर्षक विमानमात्र लगेको छैन, काबुल र इस्लामावादको अर्थतन्त्रलाई पनि निकै सकसमा पारिदिएको छ ।पाकिस्तानी मुद्रा यतिखेर अमेरिकी डलरसँग निकै कमजोर भएको छ । त्यहाँ एक अमेरिकी डलर पाउन १७१ रुपये (पाकिस्तानी मुद्रा) तिनुपर्ने अवस्था छ । देशको मुद्र

तालिवान उदयमा खुसी छैन पाकिस्तान

अफगानिस्तानमा तालिवानको कब्जाले पाकिस्तानीहरू अत्यधिक खुसी छन् भनेर अमेरिका र युरोपका थुप्रैले सोचिरहेका छन् भन्नेमा म ढुक्क छु । पश्चिममा तालिवानलाई पाकिस्तानी रचना वा परजीवी ठानिन्छ, जुन आंशिक सत्य भए...

अमेरिका जाँदै पाकिस्तानी प्रधानमन्त्री, भन्छन्- महँगो होटलमा बस्‍न चाहन्‍नँ

औपचारिक भ्रमणमा अमेरिका जान लागेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले महँगो होटलमा नबस्ने चाहना व्यक्त गरेका छन्।  पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएअनुसार जुन २१ तारिखदेखि सुरु हुने भ्रमणका क्रममा उनले वासिंटनस्थित दुतावासमै बस्ने इच्छा देखाएका हुन्। राजदुत असद मजिदको निवासमा बसेको खण्डमा प्रधानमन्त्रीको राजकीय भ्रमणको...

अमेरिका गएका पाकिस्तानी प्रधानमन्त्रीलाई विमानस्थलमा कपडा खोल्न लगाइयो

चैत १४ – अमेरिका भ्रमणमा गएका पाकिस्तानी प्रधानमन्त्री शाहिद खक्कान अब्बासीको जोन एफ केनेडी अन्तराष्ट्रिय विमानस्थलमा सर्वसाधारणलाई जस्तै गरी कप...