विपद्को प्रस्ट पूर्वसूचना हुँदाहुँदै कहाँ चुक्यो सरकार ?पूर्वमानुमान महाशाखाकाे पूर्वानुमान सटिक मात्र भएन, प्राधिकरणकाे जोखिम विश्लेषण पनि सही भयो । तर सरकारको प्रतिकार्य तयारी र सूचना कार्यान्वयनमा भने चुक हुँदा ठूलो जनधनको क्षति भएको छ । किनभने झ्याप्लेखोला पहिरो शुक्रबार राति नै आएको हो र गाडीहरू पुरिएका छन् । त्यस दिन...