हिमपातपछि खप्तड क्षेत्र (फोटो फिचर)

स–साना थुम्कैथुम्का भएका पाटन । पाटनको भूइँमा सेतो गलैचा ओछ्याएझैं देखिने गरी भरिएको सेताम्य हिउँ । हो, त्यही मनै पगाल्ने मनोरम दृश्य भू–स्वर्गका रुपमा चिनिएको खप्तडको हो ।

सम्बन्धित सामग्री

खप्तडको विकासका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

२३ जेठ, धनगढी । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले खप्तड क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहने बताएका छन् । मंगलबारदेखि खप्तडमा सुुरु भएको खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले खप्तड क्षेत्र विकास कोष वा प्रतिष्ठानको मोडालिटीमा काम अघि बढाउने योजना सरकारको रहेको बताएका हुन् । दाहालले सोही कार्यका लागि खप्तड क्षेत्रको विकासका लागि लगानी […]

खप्तडमा आध्यात्मिक सम्मेलनको तयारी

जेठ २३ देखि २५ गतेसम्म आयोजना हुने सम्मेलनको व्यवस्थापनदेखि अन्य तयारीका कामलाई तीव्र पारिएको आयोजक समिति सदस्य एवं खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी प्रमुख भीमबहादुर खड्काले बताएका छन्।...

खप्तडमा आध्यात्मिक सम्मेलनको तयारी

जेठ २३ देखि २५ गतेसम्म आयोजना हुने सम्मेलनको व्यवस्थापनदेखि अन्य तयारीका कामलाई तीव्र पारिएको आयोजक समिति सदस्य एवं खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी प्रमुख भीमबहादुर खड्काले बताएका छन्।...

खप्तड क्षेत्रमा प्राविधिकसहितको टोली परिचालन गरिने

काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुदूरपश्चिम प्रदेशको खप्तड क्षेत्रमा भूकम्प गएपछि प्राविधिकसहितको टोली परिचालन गर्ने भएको छ।खप्तड क्षेत्र केन्द्रबिन्दु बनाएर बिहीबार (आज) गएको भूकम्पबाट भएको क्षति आंकलनका लागि अध्ययन टोली परिचालन गर्ने प्राधिकरणले जनाएको हो।प्राधिकरणको आयोजनामा बिहीबार विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत अन्तरराष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरूसँग छलफल भएको थियो। ‘क्षतिको विस्तृत रिपोर्ट प्राप्त भएपश्चात आवश्यकताअनुसार

खप्तडको विकास र प्रचारका लागि नौ बुँदे प्रतिवद्धता

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तडको विकास तथा प्रचारका लागि नौ बुँदे प्रतिवद्धता जारी गरिएको छ । शुक्रबार खप्तड क्षेत्रमा पर्ने झिग्रानामा खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति र उद्योग वाणिज्य संघ डोटीले खप्तड विकास र प्रचारका लागि आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमका सहभागीले सो प्रतिवद्धता व्यक्त गरेका हुन् । खप्तडलाई अन्तर्राष्ट्रिय म्याराथन बनाउने, […]

खप्तडको विकास र प्रचारका लागि नौ बुँदे प्रतिबद्धता

डोटी –सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तडको विकास तथा प्रचारका लागि नौ बुँदे प्रतिबद्धता जारी गरिएको छ । आज खप्तड क्षेत्रमा पर्ने झिग्रानामा खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति र उद्योग वाणिज्य सङ्घ डोटीले खप्तड विकास र प्रचारका लागि आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । खप्तडलाई अन्तर्राष्ट्रिय म्याराथन बनाउने, […]

खप्तडको विकास र प्रचारका लागि नौ बुँदे प्रतिबद्धता

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तडको विकास तथा प्रचारका लागि नौ बुँदे प्रतिबद्धता जारी गरिएको छ । आज खप्तड क्षेत्रमा पर्ने झिग्रानामा खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति र उद्योग वाणिज्य संघ डोटीले खप्तड विकास र प्रचारका लागि आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमका सहभागीले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।खप्तडलाई अन्तर्राष्ट्रिय म्याराथन बनाउने, खप्तड बाबाको समाधिस्थल बनाउने, राष्ट्रिय अन्तर्राष्ट्रिय चलचित्र निर्मातालाई आमन्त्रण गरी खप्तडमा चलचित्र सुटिङ गराउने, हो

खप्तड भिडियो डकुमेण्ट्री प्रतियोगिता हुने

१ असार, डोटी । सुदूरपश्चिममै पहिलो पटक ३२ किलोमिटर लामो खप्तड–शैलेश्वरी म्याराथन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएपछि खप्तड भिडियो डकुमेन्ट्री प्रतियोगिता हुने भएको छ । खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले प्रतियोगिताका लागि भिडियो डकुमेन्ट्री पठाउन सूचना सार्वजनिक गरेको छ । असार ८ गतेभित्र ईमेल मार्फत समितिको कार्यालयलाई भिडियो डकुमेण्ट्री पठाइसक्नु पर्ने सूचनामा उल्लेख छ […]

खप्तड जाने बाटो मर्मत गर्दै सेना

काठमाडौँ– यही कात्तिकको सुरुमा परेको अविरल बर्षाको कारण पहिरो गई अवरुद्ध भएको खप्तड क्षेत्र अवलोकनको लागि जानेबाटो नेपाली सेनाले मर्मत गरेको छ । सेनाको डोटी जिल्लामा तैनाथ सिंह शार्दुल गुल्मको सुरक्षा पोष्ट लोखडाबाट खटिएको टोलीले पहिरो पन्छाई बाटो सुचारु गरेको छ । बेमौसमा भएको वर्षातले सुदूरपश्चिममा व्यापक जनधनको क्षति गरेको थियो । साथै दर्जनौ बाटोहरु […]

खप्तड क्षेत्र पर्यटन विकास समितिको अध्यक्षमा सिंह नियुक्त

डोटी । सुदूरपश्चिम प्रदेश सरकारले खप्तड क्षेत्र पर्यटन विकास समितिको अध्यक्षमा पुर्व संविधान सभा सदस्य डोटीका हर्कबहादुर सिंहलाई नियुक्त गरेको छ । सोमबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले सिंहलाई अध्यक्षमा नियुक्त गरेको हो ।