खप्तड क्षेत्र पर्यटन विकास समितिको अध्यक्षमा सिंह नियुक्त

डोटी । सुदूरपश्चिम प्रदेश सरकारले खप्तड क्षेत्र पर्यटन विकास समितिको अध्यक्षमा पुर्व संविधान सभा सदस्य डोटीका हर्कबहादुर सिंहलाई नियुक्त गरेको छ । सोमबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले सिंहलाई अध्यक्षमा नियुक्त गरेको हो ।

सम्बन्धित सामग्री

योजना आयोगको उपाध्यक्षमा साउँद र खप्तड विकास समितिको अध्यक्षमा सिंह नियुक्त

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा अछामका केशरबहादुर साउँदलाई नियुक्त गरेको छ ।आयोगको सदस्यमा बैतडीका मानदेव बिष्ट नियुक्त भएका छन् । १ जना महिला सदस्य पछि नियुक्त गरिने आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले जानकारी दिए । सरकारले खप्तड क्षेत्र पर्यटन विकास समितिको अध्यक्षमा डोटीको आद...