खप्तड जाने बाटो मर्मत गर्दै सेना

काठमाडौँ– यही कात्तिकको सुरुमा परेको अविरल बर्षाको कारण पहिरो गई अवरुद्ध भएको खप्तड क्षेत्र अवलोकनको लागि जानेबाटो नेपाली सेनाले मर्मत गरेको छ । सेनाको डोटी जिल्लामा तैनाथ सिंह शार्दुल गुल्मको सुरक्षा पोष्ट लोखडाबाट खटिएको टोलीले पहिरो पन्छाई बाटो सुचारु गरेको छ । बेमौसमा भएको वर्षातले सुदूरपश्चिममा व्यापक जनधनको क्षति गरेको थियो । साथै दर्जनौ बाटोहरु […]