केजीएफको 'सुनामी'कै बिच ए मेरो हजुरलाई पनि दर्शकको साथ, दोस्रो दिन घटेन शो, हाउसफूल कायमै

काठमाडौं : दक्षिण भारतीय फिल्म केजीएफ २ को सुनामीकै बिच पनि झरना थापा निर्देशित 'ए मेरो हजुर ४' ले दर्शकको साथ पाइरहेको छ। केजीएफकै कारण शाहिद कपुरको लिड रोल रहेको बलिउड फिल्म 'जर्सी'को रिलिज ड्रप हुँदा पनि नेपाली फिल्म ए मेरो हजुर ४ का निर्माता/निर्देशकले जोखिम मोल्न तयार भए, रिलिजबाट पछि हटेनन्। केजीएफले नेपालमा…

सम्बन्धित सामग्री

दर्शकको मागपछि ‘मासिन्या’ थप १० दिन मञ्चन हुँदै

थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘मासिन्या’ थप १० दिन मञ्चन हुने भएको छ। नाटक हेर्न आउने दर्शकको चाप नघटेपछि यही माघ २८ गतेसम्म मात्रै मञ्चन हुने भनिएको नाटक फागुन...

तेस्रो दिन नै उचाइको कलेक्शनमा उछाल

एजेन्सी, २८ कात्तिक । अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी र ड्यानी डेन्जोङ्पाको फिल्म ‘उचांइ’ ले पहिलो दिनदेखि नै बक्स अफिसमा सबैसँग प्रतिस्पर्धा गरिरहेको देखिन्छ। समीक्षकको तारिफ पाएपछि अहिले फिल्मले दर्शकको माया पनि पाइरहेको छ । उचाइले ओपनिङको दिन राम्रो कमाएको थियो भने दोस्रो दिन नै उछाल ल्याएको थियो। अब फिल्मको तेस्रो दिनको कलेक्शन पनि […]

हप्ताको दुई दिन रञ्जना सिनेप्लेक्सले १७५ रूपैयाँमै टिकट उपलब्ध गराउने

काठमाडौं : रञ्जना सिनेप्लेक्सले हप्ताको दुई दिन टिकटमा छुट दिने भएको छ। न्युरोडस्थित रञ्जना सिनेप्लेक्सले बुधवार र बिहीवार १७५ रुपैयाँमै टिकट उपलब्ध गराउने भएको हो। सिनेमामा सम्पूर्ण दर्शकको पहुँच होस् भनेर यो सुविधा लागू गरिएको रञ्जना सिनेप्लेक्सका म्यानेजर कुमार विनोद पौड्यालले जानकारी दिए। प्रत्येक बुधवार र बिहीवार १७५ रूपैयाँमा प्रदर्शन…

तेस्रो हप्तामा 'आरआरआर', दर्शकको चाप घट्दो

काठमाडौंः पिरियड एक्सन ड्रामा जनरामा बनेको तेलुगु फिल्म 'आरआरआर' तेस्रो हप्तामा प्रवेश गरेको छ। एसएस राजामौलीको लेखन तथा निर्देशनमा बनेको फिल्म शुक्रबारदेखि तेस्रो हप्तामा प्रवेश गरेको हो। 'आरआरआर'ले २ अर्ब ५० करोडभन्दा बढी कलेक्सन गर्दै भारतीय फिल्म इतिहासमा सबैभन्दा ठूलो ओपनिङ गरेको थियो। पहिलो दिन भारतमा मात्रै १ अर्ब ५० करोडभन्दा बढी कमाइ गर्दै नयाँ कीर्तिमान बनाएको फिल्म तेस्रो हप्तामा आउँदा भने दर्शकको चाप केही हदसम्म घटेको छ। दुई हप्तामा फिल्मले विश्वभरबाट ९ अर्ब

‘कठपुतली’ रिलिजको पहिलो दिन नै भरिए हल, शनिवारको लागि शो बढ्यो

काठमाडौं : हरर जनरामा निर्माण भएको फिल्म ‘कठपुतली’ले प्रदर्शनमा आएको पहिलो दिन नै दर्शकबाट साथ पाएको छ। यो फिल्म हेर्न शुक्रवार राजधानीसहित बाहिरका हलहरुमा दर्शकको खचाखच भिड थियो। फिल्मले ठूलो संख्यामा सिंगल हल र देशभर मल्टीप्लेक्सहरुमा सयभन्दा बढी शो पाएको थियो। शुक्रवारको चाप हेरेर मल्टिप्लेक्सहरुले शनिवारको लागि शो बढाएका छन्।…

दुई दिन थपियो 'हरेक बबाल कुरा' को प्रदर्शन

काठमाडौं : राजधानीको टेकुस्थित कौशी थिएटरमा मञ्चन भइरहेको नाटक 'हरेक बबाल कुरा' को प्रदर्शन दुई दिन थपिएको छ। भदौ २५ देखि मञ्चन भइरहेको नाटकको प्रदर्शन दर्शकको आग्रहमा दुई दिन थपिएको हो। यसअघि असोज १ सम्म मञ्चन हुने तय भएकोमा अब दुई दिन थपेर असोज ३ गतेसम्म नाटक मञ्चन गर्न लागिएको हो। आकांक्षा कार्कीको निर्देशनमा प्रदर्शित नाटक शनिबार दिउँसो ४ बजे र आइतबार साँझ साढे ५ बजे मञ्चन हुनेछ। 'हरेक बबाल कुरा' डंकन म्याकमिलनको नाटक 'एभ्री ब्

बेइजिङमा हुने 'विन्टर ओलम्पिक' २०२२ मा दर्शकको उपस्थिति हुनुपर्छ : आईओसी

अर्को वर्ष फेब्रुअरी ४ देखि २० सम्म बेइजिङमा 'विन्टर ओलम्पिक' हुँदैछ। कोभिड १९ को महामारीका कारण पछि सरेको यो प्रतियोगिताका लागि अहिलेसम्म टिकेटिङ सुरु गरिएको छैन। र, मुखैमा टोकियोमा ग्रीष्मकालीन ओलम्पिक हुन गइरहेको छ जहाँ दर्शकको उपस्थिति शुन्य हुनेछ। बेइजिङमा हुने शीतकालीन ओलम्पिक सुरु हुन २०० दिन पनि बाँकी छैन। यसबिच अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी…

डेनमार्कलाई दर्शकको साथ नहुने

एजेन्सी। युरो–२०२० फाइनल प्रवेशका लागि डेनमार्कले आज इङ्ल्यान्डविरुद्ध लन्डनको वेम्बली रंगशालामा प्रतिस्पर्धा गर्दैछ। तर इङ्ल्यान्डविरुद्ध डेनमार्कका समर्थक थोरैमात्र हुनेछन्। कोभिड–१९का कारण इङ्ल्यान्ड भ्रमणमा कडाई गरिएको छ। अनिवार्य क्वारेन्टिनका कारण डेनमार्कका समर्थक आफ्नो टिमलाई समर्थन गर्न लन्डन आउनेछैनन्। इङ्ल्यान्डमै भएका डेनमार्कका समर्थकमात्र टिमलाई साथ दिन रंगशाला पुग्नेछन्। डेनमार्क फुटबल संघले सम्भावित ६० हजारमध्ये पाँच हजार ८०० टिकटमात्र लिएको छ।