हप्ताको दुई दिन रञ्जना सिनेप्लेक्सले १७५ रूपैयाँमै टिकट उपलब्ध गराउने

काठमाडौं : रञ्जना सिनेप्लेक्सले हप्ताको दुई दिन टिकटमा छुट दिने भएको छ। न्युरोडस्थित रञ्जना सिनेप्लेक्सले बुधवार र बिहीवार १७५ रुपैयाँमै टिकट उपलब्ध गराउने भएको हो। सिनेमामा सम्पूर्ण दर्शकको पहुँच होस् भनेर यो सुविधा लागू गरिएको रञ्जना सिनेप्लेक्सका म्यानेजर कुमार विनोद पौड्यालले जानकारी दिए। प्रत्येक बुधवार र बिहीवार १७५ रूपैयाँमा प्रदर्शन…

सम्बन्धित सामग्री

एनओसी अनलाइनबाट उपलब्ध गराउने तयारी

वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई अनिवार्य गरिएको नो अब्जेक्सन लेटर (एनओसी) अनलाइनबाट उपलब्ध गराउने तयारी सुरु गरिएको छ । विद्यार्थीलाई भौतिक रूपमै उपस्थित गराएर एनओसी वितरण गर्दा झन्झट बेहोर्नुपर्ने, टाढाबाट आउँदा अनावश्यक खर्च हुने तथा सम्बन्धित कार्यालयमा भीडसमेत

अनलाइनबाटै एनओसी उपलब्ध गराउने तयारी

काठमाडौं, पुस २३ । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई अनिवार्य गरिएको नो अब्जेक्सन लेटर (एनओसी) अनलाइनबाट उपलब्ध गराउने तयारी सुरु गरिएको छ । विद्यार्थीलाई भौतिक रूपमै उपस्थित गराएर एनओसी वितरण गर्दा झन्झट बेहोर्नुपर्ने, टाढाबाट आउँदा अनावश्यक खर्च हुने तथा सम्बन्धित कार्यालयमा भीडसमेत हुने गरेको छ । अहिले एनओसीका लागि विद्यार्थीले अनलाइनबाट आवेदन दिन सक्छन् तर […]

रिचार्ज गर्दा टेलिकमले बोनस डाटा उपलब्ध गराउने

नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट रिचार्ज गरेवापत ग्राहकहरुलाई बोनस डाटा उपलब्ध गराउने भएको छ । ग्राहकले रु. २००, ५०० र  १००० रुपैयाँ दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा बोनस डाटा उपलब्ध गराउने भएको हो । रु. २०० को रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत १ दिन प्रयोग गर्न सकिने १ जीबी डाटा उपलब्ध हुने कम्पनीे जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै रु. ५०० को रिचार्ज कार्ड प्रयोग गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी र रु. १००० को रिचार्ज कार्ड प्रयोग गर्दा १० दिनसम

नेपाल टेलिकमको नयाँ अफर : रिचार्ज गरेबापत बोनस डाटा उपलब्ध गराउने

काठमाडौं, १९ मंसिर । नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज गरेबापत ग्राहकहरूलाई बोनस डाटा उपलब्ध गराउने भएको छ। ग्राहकले दुई सय रुपैयाँ, पाँच सय र एक हजार रुपैयाँ दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले सो अफर उपलब्ध गराउने भएको हो। दुई सय रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यस बापत १ दिन […]

अमेरिकाद्वारा ताइवानलाई नयाँ हतियार उपलब्ध गराउने घोषणा

बेइजिङसँग बढ्दो तनावबीच  टापुको प्रतिरक्षालाई बढावा दिन संयुक्त राज्य अमेरिकाले शुक्रबार ताइवानलाई १।१ अर्ब डलरको नयाँ हतियार प्याकेज सहयोगको घोषणा गरेको छ । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेको एक महिनापछि अमेरिकाले उक्त टापुलाई हतियार प्याकेज घोषणा गरेको हो । उक्त सहयोग ताइवानको सुरक्षाका लागि अपरिहार्य भएको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले जनाएका छन् । 'हामी बेइजिङलाई ताइवानविरुद्धको सैन्य, कूटनीतिक र आर्थिक दबाब बन्द गर्न र ताइवानसँग अर्थपूर्

सामसुङले युवालाई प्रविधिक सिप उपलब्ध गराउने

सामसुङले प्राविधिक सीपहरूमा तालिम दिन त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ।...

सेनेटरी प्याड केन्द्रबाटै दिन चलखेल

काठमाडौं, चैत २१ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका छात्राले निःशुल्क पाउने सेनेटरी प्याड केन्द्रबाटै दिन चलखेल शुरू गरेको छ। मन्त्रालयले स्थानीय तहले बाँड्ने प्याड गुणस्तरहीन भएको आरोप लगाउँदै केन्द्रबाटै दिन चलखेल शुरू गरेको छ। २०७६ सालमा स्थानीयको सीप प्रवर्द्धन गरी त्यहीँका जनशक्तिले उत्पादन गरेका सेनेटरी प्याड विद्यालयका छात्रालाई निःशुल्क उपलब्ध गराउने निर्णय […]

चीनले नेपाललाई थप १६ लाख डोज कोरोना खोप उपलब्ध गराउने

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाललाई थप १६ लाख डोज कोरोना खोप (भ्याक्सिन) उपलब्ध गराउने बताउनुभएको छ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिन बालुवाटार पुग्नुभएको उहाँले चीनले थप १६ लाख कोरोना खोप उपलब्ध गराउने औपचारिक जानकारी गराउनुभएको हो । चीनले नेपाललाई यस्तो महामारीमा अतुलनीय सहयोग गरेको भन्दै प्रधानमन्त्री देउवाले खोप सहयोगका […]

गुगलले भूकम्पको पूर्व सूचना दिने प्रणाली उपलब्ध गराउने

वासिङ्टन । विश्व विख्यात अमेरिकी सूचना प्रविधि कम्पनी गुगलले भूकम्पबारे पूर्व सूचना दिने प्रणाली विभिन्न देशमा उपलब्ध गराउने भएको छ। पूर्व सूचना प्रणाली सञ्चालनका लागि आवश्यक तयारी भइरहेको सो कम्पनीले केही दिन अगाडि घोषणा गरेको हो। तार विहीन प्रणालीमार्फत एन्ड्रोइड मोबाइल फोनमा भूकम्पसम्बन्धी पूर्व सूचना प्राप्त गर्न सकिने व्यवस्था गरिएको कम्पनीका अधिकारीहरूले जानकारी दिएका छन्। […]