काठमाडौं, १० कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज (बुधबार) ११ इजलास तोकेका छन् । पछिल्लो समय नेपाल बार एशोसिएसशनले समेत प्रधानन्यायाधीश जबराको राजीनामा मागेको छ । राजीनामा नदिए देशव्यापी रुपमा आन्दोलन गर्ने बारको चेतावनी छ । उता, न्यायाधीशहरुले समेत आईतबार, सोमबार र मंगलबारसम्म इजलास बहिष्कार गरिसकेका छन् । न्यायाधीशहरुको संयुक्त बैठकले पनि प्रधानन्यायाधीश जबराले […]