काठमाडौँ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज (बुधबार) १५ जना न्यायाधीशहरूका लागि इजलास तोकेका छन् । प्रधानन्यायाधीश जबराले ६ वटा संयुक्त र तीन वटा एकल इजलास तोकेका हुन् । कुल ९ वटा इजलासमा उनले ९ वटा बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्रै तोकेका छन् । एउटा एकल र अर्को संयुक्त इजलासमा यी सबै मुद्दा तोक्न सकिने […]