बक्यौता नतिर्ने थप उद्योगको विद्युत काटिनेछ : प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बक्यौता रकम नतिर्ने थप उद्योगहरूको लाइन काटिने प्रष्ट पारेको छ ।   प्राधिकरणले बिहीवार (आज) आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता रकम नतिर्ने उद्योगहरूको बिजुली काट्दै जाने प्राधिकरणको रणनीति भएको प्रष्ट पारेका छन् ।  प्राधिकरणका अनुसार डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेका ६१ उपभोक्ताको २०८० मंसिरसम्म २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता छ । यसमध्ये अहिलेसम्म ९ ओटा उद्योगको मात्र लाइन काटिएको छ, जसको बक्यौता १२ अर्ब ५० करोड रुपैयाँ हुने उनले जानकारी दिए ।  पटक–पटकको ताकेतामा पनि छुट महसुल तिर्न नआएपछि प्राधिकरणले २०७६ चैत ५ गते विराटनगरबाट उद्योगको विद्युत लाइन काट्न शुरु गरेको थियो । 

सम्बन्धित सामग्री

बाइसाैं दिनमा बल्ल जोडियो बिजुली

नेपाल विद्युत् प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने २३ वटै उद्योगमा फेरि विद्युत् जडान गरेको छ।...

‘बक्यौता किस्ताबन्दीमा तिर वा २५ प्रतिशत धरौटी राखेर पुनरावलोकन गर्न आउ ’

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेर विद्युत्को बक्यौता नतिर्ने उद्योगलाई दुई विकल्प अघि सारेको छ।...

डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिर्ने ६१ उद्योग (सूचीसहित)

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट बिजुली प्रयोगबापतको २२ अर्ब २४ करोड ५७ लाख भन्दा बढी बक्यौता रहेको जनाएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार २३९ उद्योगमध्ये १७८ ले प्रिमियमसहित महसुल तिरेको र ६१ उद्योग बाँकी रहेको बताएको छ । डेडिकेटेड तथा ट्रक लाइनबाट विद्युत् उपभोग गरेको कुल ६१ वटाको २०८० मङ्सिर मसान्तसम्म […]

ट्रंक र डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगलाई कारवाही गर्न सांसदको माग

जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदीप यादवले ट्रंक लाइन र डेडिकेटेड लाइनको बक्यौता रकम नतिर्ने उद्योग र प्रतिष्ठानलाई कारवाही गर्न माग गरेका छन्। मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद यादवले...

बक्यौता नतिर्ने तीन क्यासिनोको लाइसेन्स खारेज

क्यासिनो सञ्चालन गरेबापत रोयल्टी र नवीकरण शुल्कबापतको बक्यौता नतिर्ने तीन क्यासिनोको (इजाजतपत्र) लाइसेन्स पर्यटन विभागले रद्द गरेको छ । विभागले ठूलो रकम बक्यौता नतिर्ने रक इन्टरनेसनल प्रालि, ह्याप्पी हावर प्रालि र...

बक्यौता नतिर्ने वायुसेवालाई कारवाही गरिँदै

नागरिक उड्डयन प्राधिकरणले सेवा शुल्क बापतको बक्यौता नतिर्ने वायुसेवा कम्पनीको बैंक खाता, पासपोर्ट र उडान अनुमति खारेज गर्ने तयारी रहेको छ।...

सात दिनभित्र बक्यौता नतिरे कारबाही : प्राधिकरण

पटकपटक ताकेता गर्दा पनि केही एयरलाइन्सले बक्यौता रकम नतिरेपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले कारबाही गर्ने भएको छ । प्राधिकरणले हाल सञ्चालनमा नरहेका तर बाँकी बक्यौता नतिर्ने विभिन्न सात एयरलाइन्सलाई कारबाहीको तयारी गरेको हो । ती एयरलाइन्सलाई सात दिनभित्र बक्यौता रकम बुझाउन प्राधिकरणले आज सार्वजनिक सूचना निकालेर ताकेता गरेको छ । बक्यौता रकम […]

बक्यौता नतिर्ने धुर्मुस सुन्तली फाउण्डेशन र माउन्ट एभरेष्ट ब्रुअरीको लाइन काटियो

चितवन– नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले लामो समयसम्म बिजुलीको बक्यौता नतिर्ने दुई ठूला ग्राहकको लाइन काटेको छ। भरतपुर महानगरपालिका–१५ रामपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाइरहेको धुर्मुस सुन्तली फाउण्डेशन र माउण्ट एभरेष्ट ब्रुअरीको लाइन काटिएको प्राधिकरणले जनाएको छ । फाउण्डेशनले बिजुलीको आठ लाख ८७ हजार रुपैयाँ बक्यौता महसुल नतिरेपछि बुधबार लाइन काटिएको भरतपुर वितरण केन्द्रका […]

बक्यौता नतिर्ने उपभोक्तालाई थप विद्युत् नदिने प्राधिकरणको निर्णय

नेपाल विद्युत् प्राधिकरणले महसुल बक्यौता भएका उपभोक्तालाई थप विद्युत् नदिने निर्णय गरेको छ । त्यस्ता उपभोक्ताले थप विद्युत् माग गरेमा बक्यौता रकम र नियमानुसार थप दस्तुरसहित एक वर्षको बैंक ग्यारेन्टी लिएर...