काठमाडौँ– नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि बहस सकिएको छ। मंगलबार सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा सुनुवाइ भएको हो। अधिकारीको तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त, राधेश्याम अधिकारी, शम्भु थापा र हरिहर दाहालले बहस गरेका छन्। यस विषयमा आजै आदेश आउने सर्वोच्च स्रोतले जानकारी दियो। आफूमाथि अवैध रुपमा सरकारले कारवाही […]