क्रसर तथा खानी उद्योगीले सरकारलाई सिलिन्डर दिने

काठमाडौं। खानी तथा क्रसर उद्योगी/व्यवसायीले आफ्नो उद्योगको अक्सिजन सिलिन्डर सरकारलाई दिने भएका छन्। कोरोनाको दोस्रो लहरसँगै देशमा अक्सिजन सिलिन्डरको अभाव भएपछि रेकर्ड राखेर खाली र भरिएको सिलिन्डर सरकारलाई दिने भएका हुन्। देशभर रहेका खानी उद्योगले स्थानीय सरकार प्रमुखमार्फत सिलिन्डर सरकारलाई दिने भएका हुन्। नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सम्पूर्ण व्यवसायीलाई सिलिन्डर फिर्ता दिन अपिल गरेको हो।

सम्बन्धित सामग्री

क्रसर उद्योगहरू नवीकरण गरी तत्काल सञ्चालन गर्ने वातावरण बनाउन व्यवसायीहरूको माग

काठमाडौं- नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले तत्काल कानुन बमोजिम दर्ता भएका उद्योगहरू नवीकरण गरी सञ्चालन गर्ने वातावरण बनाउन माग गरेको छ। नेपाल सरकारबाट कानुन बमोजिम दर्ता भइ इजाजत लिइ सञ्चालनमा रहेका क्रसर, खानी तथा बालुवा उद्योगहरू नवीकरण गरी सञ्चालन गर्ने वातावरण बनाउन माग गरेको हो। महासंघले लामो समयदेखि सरकारबाट कानून बमोजिम दर्ता भइ […]

क्रसर उद्योग नवीकरण गर्न संसदीय समितिमार्फत सरकारमाथि दबाब

१ साउन, काठमाडौं । क्रसर, बालुवा उद्योग र खानी नवीकरणका लागि उद्योगी/व्यावसायीले संसदीय समितिमार्फत सरकारमाथि दबाब बढाउन थालेका छन् । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा निवेदन दिएका छन् । जहाँ क्रसर, बालुवा तथा खानी उद्योगहरुको नवीकरणमा समस्या भएको उल्लेख छ । समस्या समाधानका लागि […]

भोलिदेखि क्रसर उद्योगहरुले गिट्टी बालुवाको बिक्री रोक्ने

१५ असार, काठमाडौं । शनिबारदेखि क्रसर उद्योगहरुले ढुङ्‍गा, गिट्टी र बालुवाको आपूर्ति ठप्प पार्ने भएका छन् । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको आह्वानमा शनिबारदेखि क्रसर उद्योगहरु बन्द हुन लागेका हुन् । क्रसर उद्योग नवीकरण नभएको भन्दै महासंघले शनिबारदेखि ढुङ्‍गा, गिट्टी, बालुवाको बिक्री वितरण रोक्ने घोषणा गरेको छ । महासंघले गत ११ माघमा भएको […]

क्रसर उद्योगीद्वारा सरकारलाई १२ दिने अल्टिमेटम

क्रसर, खानी तथा वालुवा उद्योगीहरूले आफ्ना उद्योग नवीकरण गर्न सरकारलाई १५ दिने म्याद दिएका छन्।

१६ असारदेखि गिट्टी बालुवा नबेच्ने क्रसर उद्योगीको चेतावनी

३ असार, काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले क्रसर उद्योग नवीकरण नभएको भन्दै १६ असारदेखि ढुङ्‍गा, गिट्टी, बालुवाको बिक्री वितरण रोक्ने घोषणा गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले गत ११ माघमा भएको क्रसर उद्योगको दर्ता नवीकरण गर्ने निर्णय कार्यान्वयन नभएको गुनासो गरेको छ। १५ असारसम्म माग पुरा नभए देशभरका […]

२२ दिन बन्द क्रसर उद्योग खुल्यो

काठमाडौं । चौतर्फी दबाबपछि सरकारले २२ दिन बन्द क्रसर तथा खानी उद्योग खोल्न दिने निर्णय गरेको छ । गृह मन्त्रालयले २० पुसमा सबै जिल्ला प्रशासन कार्यालयहरूलाई पत्रचार गर्दै दर्ता बिना र मापदण्डविपरीत चलेका देशैभरका क्रसर तथा खानी उद्योग बन्द गर्न निर्देशन दिएको थियो । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । तर, हालसम्म […] The post २२ दिन बन्द क्रसर उद्योग खुल्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कानुनमाथि क्रसर

देशभर हजारभन्दा बढी क्रसर उद्योग कानुनअनुसार दर्ता भएका छैनन्, राजनीतिक शक्तिका आडमा राज्यभन्दा जब्बर बनेका व्यवसायीले प्राकृतिक स्रोतका खानी नदीनालामा मात्र होइन, देशको कानुनमाथि पनि क्रसर चलाइरहेका छन् । दलका...

सिमेन्ट र क्रसर उद्योगद्वारा अस्पताललाई अक्सिजन सिलिण्डर प्रदान

ह्वासिन सिमेन्ट उद्योग र नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले धादिङ अस्पताललाई अक्सिजन सिलिण्डर उपलब्ध गराएका छन् । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले धादिङ अस्पतालको अस्थायी कोभिड अस्पताललाई ४७ वटा अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ । फिर्ता गर्ने गरी अक्सिजन भरिएको सिलिण्डर उपलब्ध गराइएको महासचिव पुरुषोत्तम रेग्मीले बताए । धादिङ अस्पतालले सञ्चालन गरेको अस्थायी कोभिड अस्पतालमा गम्भीर किसिमका कोरोना संक्रमित व्यक्ति बढेसँगै उपचारमा सहजताका लागि महासंघले अक्सिजन सिलिण्डर उपलब्ध गराएको हो । अक्सिजन नियमित ...

सरकारलाई सिलिन्डर दिने क्रसर तथा खानी उद्योगीको घोषणा

काठमाडौं। खानी तथा क्रसर उद्योगी/व्यवसायीले आफ्नो उद्योगको अक्सिजन सिलिन्डर सरकारलाई दिने भएका छन्। कोरोनाको दोस्रो लहरसँगै देशमा अक्सिजन सिलिन्डरको अभाव भएपछि रेकर्ड राखेर खाली र भरिएको सिलिन्डर सरकारलाई दिने भएका हुन्। देशभर रहेका खानी उद्योगले स्थानीय सरकार प्रमुखमार्फत सिलिन्डर सरकारलाई दिने भएका हुन्। नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सम्पूर्ण व्यवसायीलाई सिलिन्डर दिन अपिल गरेको हो।

क्रसर तथा खानी उद्योगीले सरकारलाई सिलिन्डर दिने

काठमाडौं। खानी तथा क्रसर उद्योगी/व्यवसायीले आफ्नो उद्योगको अक्सिजन सिलिन्डर सरकारलाई दिने भएका छन्। कोरोनाको दोस्रो लहरसँगै देशमा अक्सिजन सिलिन्डरको अभाव भएपछि रेकर्ड राखेर खाली र भरिएको सिलिन्डर सरकारलाई दिने भएका हुन्। देशभर रहेका खानी उद्योगले स्थानीय सरकार प्रमुखमार्फत सिलिन्डर सरकारलाई दिने भएका हुन्। नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सम्पूर्ण व्यवसायीलाई सिलिन्डर फिर्ता दिन अपिल गरेको हो।