राजनीतिक दलको घोषणापत्रमा सस्तो लोकप्रियता झल्काउने कार्यक्रम: बिजुली खपत गराउनेभन्दा निःशुल्क बाँड्ने

मुख्य राजनीतिक दलले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि तयार गरेका घोषणापत्रमा बिजुली खपत गराउने भन्दा निःशुल्क बाँड्ने कार्यक्रम ल्याएका छन्।...