अझै सुधार भएन बाल सुधारगृह

काठमाडौँ,२३ वैशाख । कानुनी विवादमा परेका बालबालिकालाई सुधार गर्न ०७५ भदौ ५ गते भैरहवामा बाल सुधारगृह स्थापना भयो । संघीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोगमा सिद्धार्थनगर–७ गार्गी पथमा स्थापना भएको बालगृह ६० क्षमताको छ तर क्षमताभन्दा बढी १०२ बालक सो गृहमा छन् । साविकको महिला तथा बालबालिका कार्यालयको तीन कोठामा बस्नुपर्ने बाध्यता […]

सम्बन्धित सामग्री

सामाजिक संघ, संस्थालाई बाल सुधारगृह सञ्चालन गर्न दिन्नौँ : मन्त्री आचार्य

काठमाडौँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सामाजिक संघ, संस्थालाई बाल सुधारगृह सञ्चालन गर्न नदिने बताएका छन्।मंगलवार प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले उक्त कुरा बताएका हुन्। बाल सुधारगृहको व्यवस्था नभएका वेला सामाजिक संघ, संस्थाले बाल सुधारगृह सञ्चालनका लागि जिम्मेवारी पाए पनि अब भने आफैँले सबै बाल सुधारगृह सञ्चालन गरेर अघि बढाउने कुरामा सरकार गम्भीर रहेको मन्त्री आचार्यको भनाइ थियो।उनले लागुऔषधमा फसेका र १८ वर्षभन्दा

बाँकेमा बन्यो तीन हजार क्षमताको कारागार

बाल सुधारगृह सञ्चालन गर्न सरकारले दियो स्वीकृति बैजनाथ गाउँपालिका– ३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागारलाई नेपाल सरकारले बाल सुधारगृह स्थापना तथा सञ्चालन गर्न स्वीकृति दिएको छ । पहिलो चरणको संरचना निर्माण पूरा...

सुधारको पर्खाइमा,बाल सुधारगृह

अपराध मुद्दामा संलग्न बालकलाई राखिएको ‘बाल सुधारगृह’ सुधारको पर्खाइमा छ । विराटनगर महानगरपालिका–५ मा अवस्थित सो सुधारगृह एक बिघा क्षेत्रफलमा एक चमेनागृह, कक्षा ५ देखि १० सम्मको सामुदायिक विद्यालय र एक प्रशासनिकसहित आवासीय गृह तथा एक भण्डारण गृह छन् । युसेपको व्यवस्थापनमा विसं २०७० देखि सञ्चालनमा आएको सो गृह ५० बालक अट्ने क्षमताको भए पनि […]

मन्त्री रेग्मीद्वारा बाल सुधारगृह अवलोकन

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बाल सुधारगृह भक्तपुरको भान्सा सुधार गर्न निर्देशन दिनुभएको छ ।

मन्त्री रेग्मीद्वारा बाल सुधारगृह अवलोकन

काठमाडौं, २९ कार्तिक । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बाल सुधारगृह भक्तपुरको भान्सा सुधार गर्न निर्देशन दिएकी छिन् । बाल सुधारगृह भक्तपुरको आइतबार अवलोकन गर्दै उनले बाल सुधारगृह व्यवस्थित तरिकाले सञ्चालन गरेकामा व्यवस्थापन समितिलाई धन्यवाद समेत दिईन् । “खाना पकाउने र खाने ठाउँ व्यवस्थित र सफा हुनुपर्छ”, उनले भनिन्। मन्त्री रेग्मीले बालबालिकालाई आधुनिक […]

बाल सुधारगृहबाट फरार भएका चार आरोपी पक्राउ

विराटनगरस्थित बाल सुधारगृह भवनको तीनतला माथिबाट हाम फालेर शनिबार बिहान फरार भएका चारजना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर– ३ कञ्चनबारीस्थित बाल सुधारगृहको भवनबाट शनिबार बिहान हाम फालेर फरार...

आँबुखैरेनीमा बाल सुधारगृह निर्माण गरिने

काठमाडौं :  सरकारले तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मा बाल सुधारगृह निर्माण गर्ने भएको छ। आगामी आर्थिक वर्ष ०७८÷७९ को बजेट  सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढकालटारमा बालसुधारगृह निर्माणका लागि बजेट विनियोजन गरिएको जानकारी गराए।ढकालटारमा बालगृह स्थापनाका लागि गत चैतमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले स्थलगत अनुगमन गर्नुभएको थियो । नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको जग्गामा मन्त्रालयले बालगृह स्थापना गर्न लागेको छ।

भागरथी हत्याका ओरोपी बाल सुधारगृह चलान

भागरथी हत्याका ओरोपी १६ वर्षीय किशोरलाई बाल सुधारगृह चलान गरिएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या गरको  आरोपमा १६ वर्षीय किशोरलाई बैतडी अदालतले पुर्पक्षका लागि सुधारगृह पठाउने आदेश दिएको हो। आरोपित किशोर नाबालक भएकाले अदालतको आदेशअनुसार बुधबार पुर्पक्षका लागि डोटीस्थित बाल सुधारगृह चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । किशोरमाथि चडेपानी गाउँकी १७ वर्षीया भागरथी भट्टलाई बलात्कार र हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेर २...

भागरथी हत्या प्रकरण: अभियुक्तलाई बाल सुधारगृह पठाइयो

बिद्यालयवाट घर फर्कने क्रममा दोगडाकेदार–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या प्रकरणमा पक्राउ परेका दिनेश भट्टलाई बाल सुधारगृह दिपायल पठाइएको छ । भागरथीको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका दिनेशलाई १८ बर्ष भन्दा कम उमेर भएकाले बाल सुधारगृह दिपायल पठाइएको हो । घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेका उनलाई जिल्ला अदालत बैतडीका न्यायधिश तिलक बहादुर कार्कीको एकल ईजलाशले मंगलवार सुधारगृह पठाउन आदेश दिएको हो ।

‘बाल सुधारगृह हिरासतजस्तो भयो’

महान्यायाधिवक्ताको कार्यालयले बालबालिकालाई सुधार्न खोलिएका बाल सुधारगृह नै हिरासतजस्तो बन्दै गएको निष्कर्ष