काठमाडौं । महिला युरो-२०२२ को पहिलाले सेमिफाइनल खेलमा आज स्विडेन र आयोजक इङल्यान्ड भिड्दैछन् । ब्रमल लेन स्टेडियममा हुने खेल नेपाली समय अनुसार मंगलबार राती १२ : ४५ बजे सुरु हुनेछ । घरेलु मैदान र घरेलु दर्शकबीच उत्कृष्ट जित निकाल्दै फाइनल पुग्ने लक्षसहित इङल्यान्ड मैदान उत्रिनेछ । तर इतिहास हेर्दा इङल्यान्डभन्दा स्विडेन बलियो देखिन्छ । […]