युरोपेली फुटबल संघले रुसमाथि लगायो थप प्रतिबन्ध

२० वैशाख, काठमाडौं । युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले रुसी फुटबलमाथि ठूलो प्रतिबन्ध लगाएको छ । यूईएफलेले रुसको राष्ट्रिय टिम र क्लबमाथि सोमबार थप प्रतिबन्ध सुनाएको हो । जसको असर आगामी समरमा हुने महिला युरो २०२२ समेत पर्ने छ । यूईएफले रुसको महिला टिमलाई युरो २०२२ मा प्रतिबन्ध लगाएको छ । प्लेअफमा रुससँग पराजित भएको […]