कांग्रेस बैठकमा देउवा र सिंहबीच सवाल जवाफ

२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच सवाल जवाफ भएको छ । सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको बैठकमा सिंहले पाँच दलको समन्वय समिति गठन र चुनावी तालेमलबारे प्रश्न उठाएका थिए । एक केन्द्रीय सदस्यका अनुसार सिंहले समन्वय समितिको उद्देश्य के हो ? सभापति आफैं किन […]

सम्बन्धित सामग्री

संसद्को अन्तिम बैठकमा एक-अर्कालाई चेतावनी  : मंसिर ४ मा हेरौँला !

काठमाडौं : प्रतिनिधिसभाको अन्तिम बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरूबीच सवाल-जवाफ भएको छ। बैठकमा बोल्दै नेताहरूले एक-अर्कालाई देखाएर निरन्तर विराेध जनाएपछि चर्काे सवाल जवाफ भएकाे हाे। बैठककाे सुरुमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमन भए पनि सर्वाेच्च अदालतकाे परमादेशकै कारणले संसदमा भेट भएकाे अभिव्यक्ति दिए।देउवाले

कांग्रेस केन्द्रीय समितिमा देउवा –कोइराला सवाल जवाफ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवा र १४औं महाधिवेशनमा सभापतिका प्रत्यासी शेखर कोइरालाबीच सवालजवाफ भएको छ । शेखर कोइरालाले गठबन्धन किन, केका लागि गर्ने भन्दै प्रश्न उठाएर ‘पिन्च’ भए पछि देउवा सवाल जवाफमा उत्रिएका हुन् ।   स्रोतका अनुसार नेता शेखर कोइरालाले चुनावी गठबन्धन किन र केका लागि...

नेम्वाङलाई प्रधानमन्त्री देउवाको प्रतिप्रश्नः धारा ७६ (५) किन लेख्नुभयो?

काठमाडौँ – संविधानको धारा ७६ (५) बारे संसदमा शुक्रबार पनि बहस भएको छ। उक्त धारमा सर्वोच्चले दलीय ह्वीप नलाग्ने ठहर गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा एमालेसहितका दलका सांसदको समर्थनमा विश्वासको मत पाएका छन्। उक्त फैसलाप्रति असन्तुष्ट रहेको एमालेको संस्थापन पक्षले शुक्रबार प्रधानमन्त्रीलाई बधाई दिने क्रममा पनि महत्वका साथ कुरा उठाएपछि सदनमा सवाल जवाफ चलेको हो। […]

कांग्रेस बैठकमा एमसिसीबारे देउवा र केसीबीच सवाल–जवाफ

एमसिसी सम्झौताका विषयमा कांग्रेस केन्द्रीय समितिको बैठकमा सवाल–जवाफ भएको छ । केन्द्रीय सदस्य अर्जुननरसिंह