एसईईमा चिट चोर्न नदिएको भन्दै अभिभावकले गरे प्रहरीमाथि आक्रमण, झडपमा चार प्रहरीसहित विद्यार्थी घाइते :: Pahilopost.com

काठमाडौंः एसईई परीक्षामा चिट चोर्न नपाएको भन्दै मुगुमा प्रहरीमाथि ढुङ्गामुढा प्रहार भएको छ। झडपमा ४ प्रहरीसहित केही विद्यार्थी घाइते समेत भएका छन्। प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर र केही सेल अश्रु ग्यास समेत प्रहार गरेको छ। मुगुको छायाँनाथ नगरपालिका वडा नम्बर ११ रोवा माविमा रहेको परीक्षा