काठमाडौंबाट यात्रु ओसार्न व्यवसायीले २०० गाडी थप्‍ने

काठमाडौं : कोरोना भाइरस संक्रमणको त्रासले काठमाडौं छाड्ने यात्रुको चाप बढेपछि यातायात व्यवसायीले आज २ सय गाडी थप्ने तयारी गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यात्रुको चाप थेग्न मुश्किल भएकाले बस थप्न लागिएको बताए। सरकारले पर्सि सोमबारदेखि लामो दुरीका सार्वजनिक यातायात सञ्चालनमा रोक...

सम्बन्धित सामग्री

रामेछापमा चार्जिङ स्टेसन नहुँदा विद्युतीय गाडीलाई समस्या

रामेछापबाट विद्युतीय सवारी साधनले यात्रु ओसार्न थालेपनि रामेछापमा चार्जिङ स्टेसन नहुँदा सञ्चालनका लागि कठिनाई भोग्नु परेको यातायात व्यवसायीले गुनासो गरेका छन् । काठमाडौंबाट रामेछापको मन्थलीका लागि छुट्ने विद्युतीय सवारी साधनले काठमाडौंमा चार्ज गरेर रामेछाप आई फेरि काठमाडौं फर्कन सक्दैनन् ।

दसैँमा घर जान यात्रुुलाई सास्ती

सिमकोट – कर्णाली करिडोरको कालिकोट खण्डको जितेमा यातायात व्यवसायीले मनोमानी भाडा असुल्ले कार्यले हुम्ला जाने यात्रु बिचल्लीमा परेका छन्। गाडी भाडामा मोलमोलाइ हुुन थालेपछि दसँै बिदामा घर जान जिते पुुगेका विद्यार्थी समस्यामा परेका हुन्। काठमाडौंबाट सुुर्खेत हुँदै हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिका जान लागेका विद्यार्थी धर्मराज जैसीले जितेबाट हुुम्लाको अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरसम्मको ५५ किमि यात्राका […]