सिमकोट – कर्णाली करिडोरको कालिकोट खण्डको जितेमा यातायात व्यवसायीले मनोमानी भाडा असुल्ले कार्यले हुम्ला जाने यात्रु बिचल्लीमा परेका छन्। गाडी भाडामा मोलमोलाइ हुुन थालेपछि दसँै बिदामा घर जान जिते पुुगेका विद्यार्थी समस्यामा परेका हुन्। काठमाडौंबाट सुुर्खेत हुँदै हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिका जान लागेका विद्यार्थी धर्मराज जैसीले जितेबाट हुुम्लाको अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरसम्मको ५५ किमि यात्राका […]