माओवादीको पूर्वस्थायी कमिटी बैठकमा के-के छलफल भयो ?

काठमाडौं– नेकपा माओवादी केन्द्रको पूर्वस्थायी कमिटी बैठक सकिएको छ । आज बिहान पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको बैठकमा मुख्यगरी पार्टीको आन्तरिक व्यवस्थापनसम्बन्धी विषयमा छलफल भएको पूर्वस्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए ।  ‘आजको बैठकमा पार्टीको आन्तरिक व्यवस्थापनसम्बन्धी मात्र छलफल भय...

सम्बन्धित सामग्री

माओवादीले बजेटमाथि उठेका प्रश्नकाे एमालेसँग छलफल गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले बजेटमाथि उठेका प्रश्नकाे बारेमा नेकपा एमालेसँग छलफल गर्ने निर्णय गरेकाे छ । नेकपा माओवादीको पूर्वस्थायी कमिटी नेताहरुको आज (बुधबार) बसेको बैठकले बजेटमाथि उठेका प्रश्नकाे एमालेसँग छलफल गरेर अगाडि बढ्ने निर्णय गरेको हो । साेही बैठकमा मन्त्री जनार्दन शर्माले आफू निर्दोष रहेको जिकीर गर्नुभएको थियाे । संसदमा बजेट पेश गर्नुभन्दा अघिल्लो […]

अर्थमन्त्री प्रकरण : माओवादीले एमालेसँग छलफल गर्ने

माओवादी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग छलफल गरेर निष्कर्षमा पुग्ने बताएका छन् । माओवादीको पूर्वस्थायी कमिटी सदस्यहरूसँगको छलफलमा दाहालले अर्थमन्त्री प्रकरण बढ्दै गएको भन्दै कुरा राखेका थिए ।

पार्टीमा कुरा उठेपछि अर्थमन्त्रीबारे प्रचण्डले प्रधानमन्त्रीसँग छलफल गर्ने

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माबारे उठेको प्रश्नमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएका छन्। केन्द्रीय समिती बैठक स्थगित गरेर प्रचण्ड निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यहरुको बैठकमा प्रचण्डले अर्थमन्त्रीबारे प्रधानमन्त्रीसँग छलफल गर्ने बताएको पूर्वस्थायी कमिटी सदस्य दिनानाथ शर्माले बताए। उनले भने, ‘नागरिकता विधेयक लगायतको बिषयमा छलफल गर्न उहाँ बालुवाटार जाँदै हुनुहुन्छ। त्यहाँ प्रसंग उठेको

केन्द्रीय कमिटी स्थगित गरेर खुमलटारमा छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का पूर्वस्थायी कमिटी सदस्य र प्रदेशका इन्चार्जहरूको छलफल जारी छ । आज बिहान ११ बजेका लागि तय भएको केन्द्र्रीय कमिटी बैठक स्थगन गरेर नेताहरू छलफलमा जुटेका हुन् ।  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुलमटारमा बैठक जारी रहेको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । आइतबारबाट...

माओवादीको पूर्वस्थायी कमिटी बैठकमा के-के छलफल भयो ?

काठमाडौं– नेकपा माओवादी केन्द्रको पूर्वस्थायी कमिटी सदस्य सकिएको छ । बिहान आज पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको बैठकमा मुख्यखरी पार्टीको आन्तरिक व्यवस्थापनसम्बन्धी विषयमा छलफल भएको पूर्व स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए ।  ‘आजको बैठकमा पार्टीको आन्तरिक व्यवस्थापनसम्बन्धी मात्र छ...

माओवादी केन्द्रका पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक खुमलटारमा जारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक सुरु भएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा आज बिहान बैठक बसेको हो। माओवादीमा आठौँ महाधिवेशनपछि पदाधिकारी चयन गरिएको छैन। केन्द्रीय कमिटी गठन र अध्यक्षमा दाहाल चयन भएका थिए। माओवादीले पदाधिकारी नभएका बेला केही विषयमा छलफल गर्नुपरे पूर्वस्थायी कमिटी बैठक गर्ने गरेको छ। स्थानीय निर्वाचन […]

माओवादीले बोलायो पूर्वस्थायी कमिटी सदस्यको बैठक

काठमाडौं : नेकपा माओवादी केन्द्रले पूर्वस्थायी कमिटी सदस्यको बैठक बोलाएको छ। पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजेको लागि बैठक बोलाइएको नेता लीलामणि पोखरेलले बताए। स्थानीय निर्वाचनपछिको समीक्षा, प्रदेश र संघको निर्वाचनलगायतका बिषयमा छलफल गर्न बैठक बोलाएको हो। माओवादीले बुधबार र बिहीबार देशभरका आफ्ना जनप्रतिनिधिलाई प्रशिक्षण दिएको थियो। यसअघि शुक्रबार बोलाइएको केन्द्रिय समितीको बैठक स्थगित भएको थियो।

स्थानीय निर्वाचनको तयारीबारे छलफल गर्न माओवादी शीर्ष नेताहरुको बैठक जारी

काठमाडौँ । स्थानीय तहको निर्वाचनको तयारीबारे छलफल गर्न नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा पूर्वस्थायी कमिटी बैठक बसेको हो । बैठकमा चुनावी तयारी र तालमेलबारे छलफल हुने बताइएको छ । सत्तारुढ दलहरुबीच चुनावी गठबन्धन हुने निर्णय भएपछि कहाँ कसले उम्मेदवार उठाउने भन्ने निर्णय भइसकेको […]

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुने भएको छ । आजदेखि काठमाडौंको राष्ट्रिय सभागृहमा बस्ने केन्द्रीय कमिटी बैठकमा एमसीसीप्रति असहमति जनाउँदै छलफल चलाउने तयारी छ । पूर्वस्थायी कमिटी सदस्य लीलामणि पोखरेलले बैठकमा एमसीसीबारे ‘नोट अफ डिसेन्ट’ राखिने जानकारी दिए । “केन्द्रीय कमिटीको बैठकमा हाम्रा कुरा राख्छौँ ।...

एमसीसीबारे सुझाव दिन माओवादीले गठन गर्‍यो कार्यदल

८ माघ, काठमाडौं । नेकपा (माओवादी) केन्द्रले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे सुझाव दिन कार्यदल गठन गरेको छ । पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकमा एमसीसीबारे चर्काे आवाज उठेपछि कार्यदल गठन गरिएको नेता कृष्णबहादुर महराले जानकारी दिए । सोही कार्यदलको सुझावका आधारमा परिमार्जनसहित अगाडि बढ्ने कुरामा छलफल हुने उनले बताए । ‘एमसीसीको कुरा अलि चर्को ढंगले उठेको छ […]