आजभोलि स्मार्टफोन मानिसको दैनिक आवश्यकता बनिसकेको छ । हामी धेरैजसो काम स्मार्टफोन गर्छौं र स्मार्टफोनमै धेरै समय बिताउँछौं ।
कुनै बेला हामीलाई नयाँ स्मार्टफोन किन्नुपर्ने आवश्यकता पर्न सक्छ । त्यस्तो अवस्थामा कस्तो स्मार्टफोन किन्ने दोधारमा हुनुहुन्छ भने तलका यी कुरालाई ध्यान दिनुहोस् ।
१.आफ्नो बजेट निश्चित गरेर त्यति भित्रमै किन्ने
धेरैजसो...