काठमाडौँ – नेपालका लागि इन्फिनिक्स स्मार्टफोन ब्रान्डको आधिकारिक आयातकर्ता तथा वितरक कम्पनी सारथि इन्टरप्राइजेजले नेपाली बजारमा ‘नयाँ बजेट स्मार्टफोन’ सार्वजनिक गरेको छ। अन्तर्राष्ट्रिय ब्रान्ड इन्फिनिक्सले नेपाली बजारमा स्मार्ट ६ मोडल लन्च गरेको हो। कम्पनीले नेपाली उपभोक्ताको रुचि र मागलाई ध्यानमा राखेर बजेट श्रेणीमा आकर्षक फिचर भएको नयाँ स्मार्टफोन ल्याएको बताएको छ। कम्पनीका अनुसार स्मार्टफोनमा ६–६ […]