आरओआर आयोजनामा थप १५ सय मेगावाट पीपीए हुने

सरकारले नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् आयोजनाका लागि विद्युत् खरिद सम्झौता (पीपीए) को सीमा बढाउने निर्णय गरेको छ । जलाशययुक्त जलविद्युत् आयोजनाका लागि छुट्याइएको पीपीए सीमामा १० प्रतिशत कटौती गरेर आरओआर आयोजनालाई दिने निर्णय मंगलबारको मन्त्रिपरिषद् बैठकले गरेको हो ।

सम्बन्धित सामग्री

१५ सय मेगावाटका आयोजनाको पीपीए गर्न निवेदन माग

४ फागुन, काठमाडौं ।  थप १५ सय मेगावाटका नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनाहरुको विद्युत खरिद खुला भएको छ । बिहीबार एक सूचना जारी गर्दै प्राधिकरणले ग्रिड कनेक्सन एग्रिमेन्ट भएका आयोजनाहरुबाट खरिद सम्झौताका लागि निवेदन र कागजात माग गरेको छ । १५ सय मेगावाट विद्युत किन्ने गरी ग्रिड कनेक्सन एग्रिमेन्टको रोल क्रमअनुसार बिजुली खरिदको सम्झौता (पीपीए) […]

छिट्टै जलविद्युत् आयोजनाको पीपीए खुल्छ: घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमानसिंह घिसिङले केहीदिनभित्र १५ सय मेगावाट क्षमता बराबरको आरओआर आयोजनाहरूको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) खुल्ने बताएका छन्।...

केही दिनभित्र पीपीए खुल्छ : कुलमान

२ असोज, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिनभित्र १५ सय मेगावाट क्षमता बराबरको नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाहरुको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) खुल्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)ले ध्यानाकर्षण गराएपछि उनले त्यसबारेमा सबै अध्ययन सकेर बोर्डमा पेश गरिसकेको बताउँदै आउँदो बोर्ड बैठकले त्यसबारेमा छलफल भई निर्णय लिने […]

१५ सय मेगावाट क्षमताका आरओआर आयोजनाको पीपीए अन्तिम चरणमा

नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिनभित्र १५ सय मेगावाट क्षमता बराबरको नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाहरुको बिद्युत खरिद–बिक्री सम्झौता (पीपीए) खुल्ने बताएका छन् । पीपीए खुलाउने विषयमा आफ्नो तर्फबाट सबै अध्ययन सकेर बोर्डमा पेश गरिसकेको बताउँदै उनले आउँदो बोर्ड बैठकले त्यसबारेमा छलफल भई निर्णय लिने बताए ।अब खुल्ने आरओआरको पीपीए क्यु ४० मै डिजाइन हुने गरी खोल्न लागिएको बताउँदै  उनले कसैलाई पछि क्यु २५ मा जान ईच्छा भए जान सकिने  प्राबधान राखिने जान