१५ सय मेगावाट क्षमताका आरओआर आयोजनाको पीपीए अन्तिम चरणमा

नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिनभित्र १५ सय मेगावाट क्षमता बराबरको नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाहरुको बिद्युत खरिद–बिक्री सम्झौता (पीपीए) खुल्ने बताएका छन् । पीपीए खुलाउने विषयमा आफ्नो तर्फबाट सबै अध्ययन सकेर बोर्डमा पेश गरिसकेको बताउँदै उनले आउँदो बोर्ड बैठकले त्यसबारेमा छलफल भई निर्णय लिने बताए ।अब खुल्ने आरओआरको पीपीए क्यु ४० मै डिजाइन हुने गरी खोल्न लागिएको बताउँदै  उनले कसैलाई पछि क्यु २५ मा जान ईच्छा भए जान सकिने  प्राबधान राखिने जान

सम्बन्धित सामग्री

१५ सय मेगावाटका आयोजनाको पीपीए गर्न निवेदन माग

४ फागुन, काठमाडौं ।  थप १५ सय मेगावाटका नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनाहरुको विद्युत खरिद खुला भएको छ । बिहीबार एक सूचना जारी गर्दै प्राधिकरणले ग्रिड कनेक्सन एग्रिमेन्ट भएका आयोजनाहरुबाट खरिद सम्झौताका लागि निवेदन र कागजात माग गरेको छ । १५ सय मेगावाट विद्युत किन्ने गरी ग्रिड कनेक्सन एग्रिमेन्टको रोल क्रमअनुसार बिजुली खरिदको सम्झौता (पीपीए) […]

छिट्टै जलविद्युत् आयोजनाको पीपीए खुल्छ: घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमानसिंह घिसिङले केहीदिनभित्र १५ सय मेगावाट क्षमता बराबरको आरओआर आयोजनाहरूको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) खुल्ने बताएका छन्।...

लोडशेडिङ अन्त्य र विदेशमा बिजुली व्यापार गर्न सफल भएका छौँ : मन्त्री भुसाल

काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकारको तथ्याङ्कमा ६ हजार पाँच सय पीपीए भएको देखिए पनि १५ सय कसैको झोला रहेको बताउनुभएकाे छ । आज आइतवार मन्त्रालयकाे एक वर्षकाे कार्य प्रगति सार्वजनिक गर्दै मुन्त्री भुसालले १५ सय मेगावाट बिजुली कसको झोलामा छ भनेर अनुसन्धान गर्ने बताउनुभयो ।  मन्त्री भुसालले चार वर्षदेखि रोकिएको पीपीए अहिले खुला गरिएको र तत्काल बन्द नगर्ने पक्षमा सरकार रहेको बताउनुभयो । उहाँले बिजुली उत्पादनमा निजी क्षेत्र प्रवेश गरेकाले देशमा लोडशेडिङको अन्त्य र विदेशमा बिजुली निर्यात...

१५ सय मेगावाट क्षमताका आरओआरको पीपीए खुल्दै, 'वास्तविक उत्पादकले मात्रै पाउँछन्'

काठमाडौं। सरकारले १५ सय मेगावाट विद्युत क्षमताका जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) खुल्ला गर्ने भएको छ। मंगलबार

बंगलादेशलाई थप १५ सय मेगावाट विद्युत आपूर्ति गर्ने भारतको तयारी

काठमाडौं– भारतले बंगलादेशलाई थप १५०० मेगावाट विद्युत आपूर्ति गर्ने भएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरलाई उद्धृत गर्दै बंगलादेशबाट प्रकाशित हुने ढाका ट्रिब्युनले जनाएअनुसार भारतले बंगलादेशलाई थप विद्युत आपूर्ति गर्नेबारे तयारी भइरहेको छ । हाल भारतले बंगलादेशलाई ११६० मेगावाट विद्युत आपूर्ति गर्दै आएको छ । यसबाहेक भारतले बंगलादेशका लासग सडक परियोजना, नदी बन्दरगाह परियोजना एवम् […]

‘व्यापारघाटा घटाउन १५ सय मेगावाट बिजुली निर्यात गर्नुपर्छ’

बढ्दो व्यापारघाटा कम गर्न नेपालले १५ सय मेगावाट बिजुली निर्यात गर्नुपर्ने तथ्य सांसद विनोद चौधरीले प्रस्तुत गरेका छन् । उद्योगीसमेत रहेका कांग्रेस सांसद चौधरीले बिहीबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै बढ्दो व्यापारघाटा प्रमुख समस्या रहेको भन्दै यसलाई सन्तुलनमा ल्याउन जलविद्युत निर्यात नै उपयुक्त विकल्प रहेको सुझाव दिए । “हामीले […]

विजुली अभाव हुन्न, मज्जाले झिलिमिली बत्ती बाल्नुस् : कुलमान घिसिङ

१६ कात्तिक, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी कात्तिक १८ गते परेको लक्ष्मी पूजाका दिनमा १५ सय मेगावाट विद्युत माग हुने प्रक्षेपण गरेको छ । पत्रकार सम्मेलन गर्दै प्राधिकरणले मागअनुसार विद्युत् दिन कुनै समस्या नरेको बताएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भदौमा प्रणालीमा १६ सय २० मेगावाटसम्म माग आएको भन्दै तिहारमा प्रणालीमा आउने […]

ऊर्जामा १५ अर्ब बजेट बढ्यो

सरकारले आगामी आर्थिक वर्षमा १ हजार ६ सय २९ मेगावाट विद्युत् थप उत्पादन गर्ने भएको छ ।११० वर्षमा १५ सय मेगावाट बराबरको जलविद्युत् उत्पादन क्षमता भए पनि सरकारले आगामी वर्षभित्र मात्र यति धेरै उत्पादन गर्ने भएको छ । चालु वर्षमा पनि एक हजार मेगावाट उत्पादन लक्ष्य राखेको थियो तर लक्ष्यभन्दा धेरै उत्पादन कम भएको छ […]