२ असोज, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिनभित्र १५ सय मेगावाट क्षमता बराबरको नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाहरुको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) खुल्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)ले ध्यानाकर्षण गराएपछि उनले त्यसबारेमा सबै अध्ययन सकेर बोर्डमा पेश गरिसकेको बताउँदै आउँदो बोर्ड बैठकले त्यसबारेमा छलफल भई निर्णय लिने […]