काठमाडौं, मंसिर १८ । गत मंसिर ४ मा भएको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणामले विकल्पसहितको आगामी सरकारको परिकल्पना गरेको छ । एकातिर दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउँदा सबैभन्दा सहज देखिन्छ भने अर्काेतिर सत्ता गठबन्धन दलहरूले सरकार बनाउन सक्नेछन् । वर्तमान सत्ता गठबन्धन वा प्रतिपक्षी गठबन्धनको सरकार […]