निर्वाचन आयोगले आगामी मङ्सिर पहिलो साताभित्र प्रदेश र प्रतिनिधिसभा चुनाव गर्ने गरी सरकारलाई सिफारिस गरिसकेको छ । सरकार भने निर्वाचनको मिति घोषणा गर्न आलटाल गरिरहेको छ । यता, प्रमुख प्रतिपक्ष नेकपा एमाले मङ्सिरको पहिलो साता चुनाव हुने गरी आफ्नो गतिविधिलाई तीव्रता दिन थालेको छ । सरकारले चुनाव घोषणा गर्न ढिला गरेको अवस्थाप्रति एमाले सशङ्कित पनि देखिएको छ ।प्रदेश र प्रतिनिधिसभाको चुनाव तयारी, चुनावी गठबन्धन र सरकारका काम कारवाहीका विषयमा केन्द्रित रहेर रातोपाटीले एमाले पोलिटब्यूरो सदस्य ठ