पर्यटकीय गन्तव्य सौराहामा चहलपहल बढ्न थालेको छ । करिब १५ महिना ठप्प बनेको सौराहा क्षेत्रमा पर्यटकहरु देखिन थालेपछि पर्यटन व्यवसायीहरु हौसिएका छन् । २ वर्ष पहिले यो बेला सौराहाका पर्यटन व्यवसायी निकै व्यस्त हुन्थे । करिब ४० प्रतिशत कोठाहरु प्रयोगमा आउँथे । १–२ महिनापछिका लागि विदेशबाट बुकिङ हुने गर्दथ्यो । अहिले त्यो वातावरण छैन, तरपनि […]