सौराहा आन्तरिक पर्यटनलाई आकर्षित गर्न ‘सेल्फी प्वाइन्ट’

कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण विदेशी पर्यटक आउन छाडेपछि सौराहाका पर्यटन व्यवसायी आन्तरिक पर्यटन प्रवद्र्धनमा लागेका छन् । ‘घुमौ सौराहा’ अभियानसँगै व्यवसायीले आएका पर्यटकलाई अधिकतम मनोरञ्जन दिन विभिन्न क्रियाकलाप थपेका छन् ।