काठमाडौँ–बैङ्कक उडान पुनः सञ्चालन हुने

लामो समयदेखि बन्द रहेको काठमाडौँ–बैङ्कक हवाई उडान पुनः सञ्चालन हुने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासफबीच विहीवार मन्त्रालयमा भएको शिष्टाचार भेटघाटका क्रममा राजदूत भोरासफले केही दिनभित्रमा काठमाडौँ–बैङ्कक नियमित हवाई उडान गरिने जानकारी दिनुभएको हो।

सम्बन्धित सामग्री

काठमाडौँ-बैङ्कक हवाई उडान पुनः सञ्चालन हुने

कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको काठमाडौँ-बैङ्कक हवाई उडान पुनः सञ्चालन हुने भएको छ ।