पछिल्लो २४ घण्टामा २३८ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

देशभर गरिएको ५ हजार २९५ पीसीआर र १ हजार ५०२ जनाको एन्टीजेन परीक्षणका क्रममा २३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सम्बन्धित सामग्री

२४ घण्टामा ८१५ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ८१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४ हजार ५३४ जनाको परीक्षणमा ८१५ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४११जनाको पीसीआर परीक्षण गर्दा ४६५ जना र २ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ३५० जनामा संक्रमण देखिएको मन्त्रालयको […]

थप २३८ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

१८ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २३८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६ हजार ७९७ जनाको (पीसीआर र एन्टीजेन) परीक्षण गर्दा २३८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप ३९२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ५ जनाको […]

प्रदेश १ मा ३०२ जनामा कोरोना संक्रमण, ५ को मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।...

प्रदेश १ मा गत २४ घण्टामा ३१३ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु

मोरङ – प्रदेश १ मा गत २४ घण्टामा ३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको १ हजार १ सय ३५ जनाको पीसीआर परीक्षणमा २ सय ८७ र १ सय ८९ जनाको एन्टिजेन परीक्षणमा २६ जनाको रिपोर्ट पोजेटिभ आएको छ। मन्त्रालयका अनुसार परीक्षणका क्रममा झापामा […]

प्रदेश १ मा थप २३७ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

मोरङ– प्रदेश १ मा पछिल्लो २४ घण्टामा २ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको ७ सय ७३ जनाको पीसीआर परीक्षणमा १ सय ९१ र २ सय ८४ जनाको एन्टिजेन परीक्षणमा ४६ जनामा संक्रमण देखिएको हो। मन्त्रालयका अनुसार परीक्षणका क्रममा मोरङमा ८२, झापामा ६७, सुनसरीमा […]

गण्डकीमा ४६७ जनामा कोरोना संक्रमण, थप ५ जनाको मृत्यु

गण्डकी प्रदेशमा थप ४६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार २६३ जनाको नमुना परीक्षण गरिएकामा ४६७ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये २१९ महिला र २४८ जना पुरुष रहेका छन् । प्रदेशका १० जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै मनाङमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की २०२, बागलुङ १९, स्याङ्जा २६ म्याग्दी ३, पर्वत ६, गोरखा ६०, लमजुङ ४०, तनहुँमा ५

पछिल्लो २४ घण्टामा थप २४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि

न्युज अफ नेपाल, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप २४ सय २८ जनामा संक्रमण पुष्टि भएको छ। पीसीआर विधिबाट २३ सय ६५ र एन्टीजेनबाट ६३ जना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

आज पनि २४ सय बढीमा कोरोना संक्रमण पुष्टि, थप ५ को मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप २४ सय २८ जनामा संक्रमण पुष्टि भएको छ। पीसीआर विधिबाट १० हजार १ जनाको र एन्टिजेन विधिबाट ४४७ जनाको परीक्षण गरिएको थियो । जसमा  पीसीआर विधिबाट २३ सय ६५ र एन्टिजेनबाट ६३ जना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यही अवधिमा २५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म २ लाख ७६ हजार ३४५ जना निको भएका छन् भने कुल संक्रमितको संख्या २ लाख ९२