मोरङ– प्रदेश १ मा पछिल्लो २४ घण्टामा २ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको ७ सय ७३ जनाको पीसीआर परीक्षणमा १ सय ९१ र २ सय ८४ जनाको एन्टिजेन परीक्षणमा ४६ जनामा संक्रमण देखिएको हो। मन्त्रालयका अनुसार परीक्षणका क्रममा मोरङमा ८२, झापामा ६७, सुनसरीमा […]