न्यायको आशामा रहेका द्वन्द्वपीडित पछिल्लो समयमा झन् निराश बनेका छन् । द्वन्द्वकालीन पीडितलाई न्याय प्रदान गर्ने नाममा कसुरदारलाई उन्मुक्ति दिलाउने नियतले कानुन निर्माण गर्न सरकारले चालेको पछिल्लो प्रयासले पीडितलाई झन् पीडित बनाएको छ । द्वन्द्वकालीन घटनाको छानबिन एवं अनुसन्धान गर्न गठित आयोगको सात वर्षे कार्य प्रगति पनि दोषीलाई कानुनको दायरामा ल्याउनभन्दा प्रक्रियागत ढंगले उन्मुक्ति दिलाउनमै […]
The post द्वन्द्वपीडितको घाउमा नुनचुक appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.