धेरै ग्राहक हुने यी हुन् १० इन्टरनेट सेवा प्रदायक

नेपाल दूरसञ्चार प्राधिकरणले हालै साउन महिनाको एमआईएस प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनमा दूरसञ्चार सेवा प्रदायकका ग्राहक, बजार हिस्सा लगायत प्राधिकरणका गतिविधि बारे जानकारी दिइदै आइएको छ ।  प्राधिकरणले इमेलसहित इन्टरनेट सेवा प्रदान गर्न १३८ कम्पनीलाई अनुमति दिएको छ । यी मध्ये धेरैजसोले सेवा प्रदान गरिरहेका छैनन्, अनुमति लिएर मात्रै बसेका छन्...

सम्बन्धित सामग्री

नेपालकै दोस्रो ठूलो इन्टरनेट सेवा प्रदायक बन्यो डिशहोम

ग्राहक संख्याका आधारमा डिशहोम नेपालकै दोस्रो ठूलो इन्टरनेट सेवा प्रदायक बन्न सफल भएको छ ।

क्लासिक टेकको आउटलेट संख्या १०४ पुग्यो

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले सपोर्टलाई प्राथमिकता दिंदै प्रयोगकर्ता-मैत्री एप र नयाँ आउटलेट खोल्ने क्रमलाई  निरन्तरता दिएको छ  । नयाँ आउलेटहरु   गैरीधारा, थानकोट, चाबहिल, थली,  केराबारी, पुष्पलाल चोक र बुधबारेमा विस्तार गर्दै ग्राहक लाई अझै  गुणस्तर  सेवा प्रधान गर्ने उदेश्य राखेको क्लासिक टेकले जनाएको छ  । यी  विस्तारसँगै देशभर आउटलेट संख्या १०४ […]

यस्ता छन् धेरै ग्राहक हुने १० इन्टरनेट सेवा प्रदायक

नेपाल दूरसञ्चार प्राधिकरणले माघ महिनाको एमआईएस (म्यानेज्ड इन्फर्मेसन सिस्टम) प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा दूरसञ्चार सेवा प्रदायकका ग्राहक, बजार हिस्सा लगायत प्राधिकरणका गतिविधि बारे जानकारी दिइदै आइएको छ ।  प्राधिकरणको उक्त प्रतिवेदनमा इन्टरनेट सेवा प्रदायकको ग्राहक संख्या समेत राखिएको हुन्छ । प्राधिकरणले इमेलसहित इन्टरनेट सेवा प्रदान गर्न १३७...

धेरै ग्राहक हुने १० इन्टरनेट सेवा प्रदायक

नेपाल दूरसञ्चार प्राधिकरणले हालै पुस महिनाको एमआईएस प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनमा दूरसञ्चार सेवा प्रदायकका ग्राहक, बजार हिस्सा लगायत प्राधिकरणका गतिविधि बारे जानकारी दिइदै आइएको छ ।  प्राधिकरणको उक्त प्रतिवेदनमा इन्टरनेट सेवा प्रदायकको ग्राहक संख्या समेत राखिएको छ । प्राधिकरणले इमेलसहित इन्टरनेट सेवा प्रदान गर्न १३७ कम्पनीलाई अनुमति दिएको छ । यी...

सात लाख पुगे वल्र्डलिंकका ग्राहक

नेपालको इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकका ग्राहक संख्या ७ लाख पुगेको छ । कम्पनीले मंगलबार ग्राहकको संख्या ७ लाख पुगेको बताएको हो ।कम्पनीले उक्त स्थानमा पुग्न मद्दत गर्ने सबै ग्राहकलाई धन्यवाद समेत दिएको छ । यो सँगै कम्पनीले ’कनेक्टिङ एभ्रिवन, एभ्रिवेर, अल द टाइम’ नारा बोकेको अठोट पूरा भएको जनाएको छ ।कम्पनीले देशको ७३वटै जिल्लामा आफ्नो […]

वर्ल्डलिंकको यात्रा : घरको इमेलदेखि ७ लाख घरधुरीसम्म

३० कात्तिक, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको ग्राहक संख्या ७ लाख नाघेको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिंकलेसोमबार राति ९ बजेर १२ मिनेटमा सात लाखको कोशेढुंगा पार गरेको हो । स्थापना भएको वर्ल्डलिंकले २७ वर्षमा यो कोशेढुंगा पुरा गरेको हो । पछिल्लो करिब साढे ५ वर्षमा मात्रै वर्ल्डलिंकले […]

सात लाख घरमा पुग्यो वर्ल्डलिंकको इन्टरनेट

वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवा जडान गर्ने घरधुरीको सङ्ख्या सात लाख नाघेको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिङ्कले यही सोमबार राति ९ बजेर १२ मिनेटमा सात लाखको कोशेढुङ्गा पार गरेको हो । ३० भदौ २०५२  मा स्थापना भएको वर्ल्डलिङ्कले नेपालमा इन्टरनेट सेवा दिन थालेको २७ वर्ष पूरा भइसकेको छ । २०७४ जेठमा एक लाख ग्राहक सङ्ख्या...

९९९ रुपैयाँमै भायानेटको २०० एमबीपीएस गतिको इन्टरनेट

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन प्रालिले आफ्नो ‘अल्ट्रा–फाई लाईन’ प्रोडक्टमा परिमार्जन गरेको छ ।ग्राहकको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै उच्च गति र उच्चगुणस्तरको इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यका साथ अल्ट्रा–फाई लाइनअपमा परिमार्जन गरेको हो । अल्ट्रा–फाई लाइनअप अन्तर्गतका प्याकेजमा ग्राहकले एकै पटक वार्षिक ग्राहक बन्नुपर्ने हुन्छ ।...

यी हुन् नेपालका टप सेभेन इन्टरनेट सेवा प्रदायक

नेपाल दूरसञ्चार प्राधिकरणले २०७८ साल कार्तिक महिनाको एमआईएस  रिपोर्ट सार्वजनिक गरेको छ । यस रिपोर्टमा नेपालको दूरसञ्चार क्षेत्रका गतिविधिहरू बारे जानकारी दिइन्छ । उक्त प्रतिवेदनमा इन्टरनेट सेवा प्रदायक र उनीहरूको ग्राहक संख्या समेत समेटिन्छ । आउनुहोस् जानौं कात्तिकको एमआईएस रिपोर्ट अनुसार ग्राहक संख्याको आधारमा नेपालका सात इन्टरनेट सेवा प्रदायक...

वल्र्डलिंकको इन्टरनेट सेवा ५ लाख घरधुरीमा बिस्तार

वल्र्डलिंक कम्युनिकेसन्सले आफ्नो सेवा ५ लाख घरधुरीमा पुगेको दावी गरेको छ । तीव्र रूपमा सेवा विस्तार गरिरहेको इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंको ग्राहक संख्या यसै साता ५ लाख पुगेको कम्पनीले जनाएको छ । नेपालमा इन्टरनेट प्रयोग गर्ने हरेक तीन जनामध्ये एक जना प्रयोगकर्ताले वल्र्डलिंकको इन्टरनेट प्रयोग गर्ने कम्पनीले जनाएको छ । नेपालमा भित्र्याइएको इन्टरनेटको कुल […]