धेरै ग्राहक हुने १० इन्टरनेट सेवा प्रदायक

नेपाल दूरसञ्चार प्राधिकरणले हालै पुस महिनाको एमआईएस प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनमा दूरसञ्चार सेवा प्रदायकका ग्राहक, बजार हिस्सा लगायत प्राधिकरणका गतिविधि बारे जानकारी दिइदै आइएको छ ।  प्राधिकरणको उक्त प्रतिवेदनमा इन्टरनेट सेवा प्रदायकको ग्राहक संख्या समेत राखिएको छ । प्राधिकरणले इमेलसहित इन्टरनेट सेवा प्रदान गर्न १३७ कम्पनीलाई अनुमति दिएको छ । यी...

सम्बन्धित सामग्री

इन्टरनेट सेवा प्रदायक क्षेत्रलाई व्यवस्थित गरिने

इन्टरनेट सेवा प्रदायक सङ्घले इन्टरनेट सेवा प्रदायक क्षेत्रलाई अझ व्यवस्थित गर्ने नीति लिएको छ।...

इन्टरनेट सेवा प्रदायक क्षेत्रलाई व्यवस्थित गरिने

इन्टरनेट सेवा प्रदायक सङ्घले इन्टरनेट सेवा प्रदायक क्षेत्रलाई अझ व्यवस्थित गर्ने नीति लिएको छ।...

पराजुलीको अध्यक्षतामा इन्टरनेट सेवा प्रदायक संघको कार्यसमिति चयन

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघमा सुधिर पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । कम्पनीले राजधानीमा सम्पन्न २२ औं साधारण सभाले पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको संस्थाले जनाएको हो । संघको उपाध्यक्षमा मनोज अग्रवाल र महासचिवमा नविनकुमार श्रेष्ठ निर्वाचित हुुनुभएको छ । नवनिर्वाचित अध्यक्ष पराजुलीले इन्टरनेट सेवा प्रदायकका समस्या समाधान गर्दै गुणस्तरीय सेवाका […]

इन्टरनेट सेवा प्रदायक कम्पनी ‘वाईफाई नेपाल’को सेवा सुरु

काठमाडौँ – नयाँ इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई–नेपालले आफ्नो सेवा सुरु गरेको छ। कम्पनीले बजारको सबैभन्दा सस्तो इन्टरनेट प्याकेजसहित बुधबारदेखि सेवा सञ्चालनमा ल्याएको जनाएको छ। सबै नेपालीलाई सहुलियतपूर्ण इन्टरनेटको पहुँचमा पुर्‍याउने उद्देश्यसहित वाईफाई–नेपालले देशकै सबैभन्दा सस्तो इन्टरनेट प्याकेज ल्याएको कम्पनीको दाबी छ। कम्पनीका अनुसार वाईफाई–नेपालले अहिले ३० र ५० एमबीपीएस गतिको इन्टरनेट प्याकेज उपलब्ध गराउन […]

देशभर इन्टरनेट सेवा बन्द हुने अवस्था छ : इन्टरनेट सेवा प्रदायक संघ

१८ जेठ, काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले जुनसुकै समयमा सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिएको छ । निजी तवरका इन्टरनेट वितरण केन्द्रहरुमा बिजुली काटिने क्रम बढेको भन्दै आईस्पानले यस्तो चेतावनी दिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई कक्षा १२ को परीक्षाभर देशभर इन्टरनेट सेवामा अवरोध नहुने […]

जुनसुकै बेला जहाँसुकै इन्टरनेट सेवा अवरुद्ध हुनसक्छ :  इन्टरनेट सेवा प्रदायक

देशभरका मुख्य इन्टरनेट वितरण केन्द्रहरूमा विद्युत् प्रसारण लाइन काटिएको र काटिने क्रम बढेको हुँदा जुनसुकै बेला जहाँसुकै इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने इन्टरनेट सेवा प्रदायकहरूको संस्था इस्पानले जनाएको छ ।नेपाल विद्युत् प्राधिकरणका कार्यालयहरूले विवादित पोल भाडाको निहुँमा देशको विभिन्न भागहरूमा इन्टरनेट सेवा प्रदायकहरूका डाटा सेन्टरमा प्रयोग भइरहेको विद्युत् लाइन काट्नाले इन्टरनेट सेवा अवरुद्ध भइरहेको बताउँदै इस्पानले सो चेतावनी दिएको हो । इन्टरनेट सेवा प्रदायकहरूका घरबेटी समेतको विद्युत् ला

इन्टरनेट सेवा प्रदायक कम्पनी लुप नेटवर्कसले आईपीओ ल्याउने

इन्टरनेट सेवा प्रदायक कम्पनी लुप नेटवर्कस लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रूपैयाँ अंकित दरका ४ लाख कित्ता आईपिओ निष्काशन गर्ने भएको हो । आईपीओ निस्काशनका लागि कम्पनीले एनआईसी एशिया क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।कम्पनीले एनआईसी एशिया क्यापिटलले सुरु गरेको आईडिया टु आईपिओ सेवा मार्फत आईपिओ निष्काशन गर्ने भएको हो । क्यापिटलले...

यी हुन् नेपालका प्रमुख पाँच इन्टरनेट सेवा प्रदायक

१८ साउन, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीहरु (आईएसपी) कुनै व्यक्ति वा संस्थालाई इन्टरनेट सेवा प्रदान गर्ने कम्पनी हुन् । आइएसपीहरुले इन्टरनेट जडानका साथै इन्टरनेट सेवासँग सम्बन्धित अन्य धेरै प्रकारका सेवाहरु जस्तै वेबसाइट होस्टिङ तथा वेबसाइट डेभलपमेन्ट, सफ्टवेयर प्याकेज, इमेल एकाउन्ट, तथा डोमेन नेम रजिस्ट्रेसनको सेवाहरु पनि प्रदान गर्दछन् । दूरसञ्चारको नियामक निकाय नेपाल दूरसञ्चार […]