नेपाल दूरसञ्चार प्राधिकरणले माघ महिनाको एमआईएस (म्यानेज्ड इन्फर्मेसन सिस्टम) प्रतिवेदन सार्वजनिक गरेको छ ।
प्रतिवेदनमा दूरसञ्चार सेवा प्रदायकका ग्राहक, बजार हिस्सा लगायत प्राधिकरणका गतिविधि बारे जानकारी दिइदै आइएको छ ।
प्राधिकरणको उक्त प्रतिवेदनमा इन्टरनेट सेवा प्रदायकको ग्राहक संख्या समेत राखिएको हुन्छ । प्राधिकरणले इमेलसहित इन्टरनेट सेवा प्रदान गर्न १३७...