अनर स्मार्टफोनको हरेक खरिदमा बम्पर उपहार

नेपालका लागि अनर स्मार्टफोनको आधिकारिक वितरक सेलट्रोन नेपाल प्रालिले आफ्ना ग्राहकका लागि चाडपर्व अफर ल्याएको छ।...

सम्बन्धित सामग्री

हाइलाइफ चिउराको बम्पर उपहार सार्वजनिक

हाइलाइफ एग्रो एण्ड फुड इन्डष्ट्रिजको उत्पादन कुरुम कुरुम चिउराको खरिदमा रिटेलर (खुद्रा) व्यवसायीहरुले उपहार जितेका छन् । कम्पनीले हाइलाइफ चिउरा बिक्री वितरण गर्दै आएका खुद्रा व्यवसायीलाई लक्षित गरी उपहार योजना सार्वजनिक गरेको थियो । शनिबार काठमाडौंमा आयोजित लक्की ड्र कार्यक्रमबाट उक्त उपहारका बिजेताहरु छनोेट गरेको छ । हाइलाइफ चिउरा खरिदबाट २ जना खुद्रा व्यवसायीले पल्सर […]

टीभीएसको 'बम्पर उपहार' मा मानन्धरले जिते प्रोटोन सागा कार

टीभीएसको बम्पर उपहार योजनाअन्तर्गत भक्तपुरको सल्लाघारीका विनोद मानन्धरले प्रोटोन सागा कार जितेका छन्।  टीभीएसको नेपालका लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले दसैं, तिहार र छठलाई लक्षित गर्दै सञ्चालन गरेको टीभीएस ६ प्राइजको सरप्राइज योजनाअन्तर्गत मानन्धरले उक्त बम्पर उपहार हात पारेका हुन्।  छ पटकसम्म उपहार जित्न मिल्ने यस उपहार योजनाअन्तर्गत ग्राहकहरूले विभिन्न टीभीएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुन्जेल विभिन्न आकर्षक उपहारहरु प्राप्त गरेका थिए। यो योजना गत भदौ १६ गतेबाट सुरु भइ मंसिर ...

मानन्धरले जिते टीभीएस योजनाको बम्पर उपहार कार

काठमाडौं (अस) । टीभीएसले गत दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी सञ्चालन गरेको टीभीएस६ प्राइजको सरप्राइज योजनाको बम्पर उपहार विनोद मानन्धरले जितेका छन् । भक्तपुरका मानन्धरले बम्पर उपहारस्वरूप प्रोटोन सागा कार प्राप्त गरेका हुन् । ६ पटकसम्म उपहार जित्न सकिने योजनाअन्तर्गत ग्राहकले विभिन्न टीभीएस मोटरसाइकल तथा स्कुटर खरिदमा हात खाली नहुन्जेल विभिन्न उपहार प्राप्त गरेको कम्पनीले जनाएको छ । ०७८ भदौ १६ गतेदेखि मंसिर १४ गतेसम्म सञ्चालन भएको योजनाअन्तर्गत मंगलबार बम्पर उपहार प्रोटोन सागा कार विजेता घोषणा गरिएको हो । उनले टीभीएस एनटर्क आरटी एफवान बाइक खरिद गरेका थिए । योजनाअन्तर्गत हरेक साता शतप्रतिशत क्यासब्याक जित्नेमा सकिन धोबी, रवीन्द्र दंगौरा, प्रज्ञा केसी, कुमार कार्की, राजकुमार खरेल, सरस्वति चन्द, कृष्णप्रसाद भट्टराई, केशवकुमार रावल, खड्गी माया आङदेम्बे र बिना नेम्बाङले टीभीएस६ प्राइजको सरप्राइजअन्तर्गत आरआर३१० प्राप्त गरेको कम्पनीले बताएको छ । जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएस टू–ह्वीलर्सको आधिकारिक वितरक हो । कम्पनीका हाल नेपालभर १४५ भन्दा बढी डिलर छन् ।

‘टीभीएस ६ प्राइजको सप्राइज’ को बम्पर उपहार विनोद मानन्धरलाई

काठमाडौँ– टीभीएसद्वारा नेपालीहरुको महान् चाड दशैँ, तिहार र छठ लक्षित गर्दै ल्याइएको टीभीएस ६ प्राइजको सप्राइजको बम्पर उपहार भक्तपुरका विनोद मानन्धरले जितेका छन् । भदौ १६ गतेबाट सुरु भई मंसिर १४ सम्म चलेको उक्त उपहार योजनामा टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिदमा विभिन्न आकर्षक उपहारको व्यवस्था थियो । यस कार्यक्रम अन्तर्गत बम्पर उपहारमा प्रोटोन सागा कार […]

अशोक लेलैण्ड दसैँ तिहारको बहार, स्योर सटको साथमा बम्पर उपहार

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दशैँ तिहारको बहार पक्का उपहार’ साथै बम्पर उपहार योजना ल्याएको छ । जस अन्तर्गत कुनै पनि अशोक लेलैण्डको गाडी खरिदमा ग्राहकले छानी छानी उपहार पाउने छन् ।ग्राहकको मागअनुसार योजनालाई बजारमा ल्याएको आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताए । यस योजना अनुसार ग्राहकले अशोक लेलैण्डको दोस्त, बस साथै ट्रक टिप्परको कुनै पनि मोडलको गाडी खरिद गर्दा आफ्नो इच्छा अनुसार उपहार छानी

गोदरेजको सामान खरिदमा ३१% सम्मको क्यास ब्याक, साथमा ५५ इन्चको टीभी उपहार

काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड गोदरेजले दशैं र तिहारलाई लक्षित गर्दै ‘नाउ इज वाउ फेस्टिवल, कम खर्च धेरै बचत’ नामक योजना सार्वजनिक गरेको छ ।उक्त योजना अन्तर्गत गोदरेज ब्रान्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यास ब्याक तथा बम्पर उपहार जित्ने अवसर भएको कम्पनीले जनाएको छ । सामानमा ३१% सम्मको क्यास ब्याक प्राप्त गर्न सकिने साथसाथै बम्पर उपहार अन्तर्गत ३ जना भाग्यशाली ग्राहकहरुले ५५ इन्चको टीसीएल कर्भ स्मार्ट एलइडी टी.भी.समेत जित्न सकिने कम्पनीले जनाएको छ ।उक्त योजना अन्तर्गत गोदरेजका

टिएलसीको क्यासब्याक र बम्पर उपहार योजना सार्वजनिक

टिएलसी इलेक्ट्रोनिक्सले दसैं र तिहारलाई लक्षित गर्दै ‘यस दसैं तिहार, टिएलसीमा क्यासब्याक र बम्पर उपहार’ नामक योजना सार्वजनिक गरेको छ ।उक्त योजनाअन्तर्गत टिएलसी ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यासब्याक तथा बम्पर उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ५८ हजार सात सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सकिने यस योजनामा बम्पर उपहार अन्तर्गत २ […]

दशैं र तिहार लक्षित गर्दै टिसिएलले ल्यायो ‘क्यासब्याक र बम्पर उपहार’ योजना

काठमाडौं, २९ भदौ । इलेक्ट्रोनिक्स ब्राण्ड टिसिएलले दशैं र तिहारलाई लक्षित गर्दै ‘यस दशै तिहार, टिसिएलमा क्यासब्याक र बम्पर उपहार’ नामक योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत टिसिएल ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यासब्याक तथा बम्पर उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ५८ हजार सात सय रुपैयाँ सम्मको क्यासब्याक प्राप्त […]

टीसीएल उत्पादनको खरिदमा क्यास ब्याक साथमा बम्पर उपहार पनि

इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले दशैं र तिहारलाई लक्षित गर्दै ‘यस दशैं तिहार, टीसीएलमा क्यास ब्याक र बम्पर उपहार’ नामक योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत टीसीएल ब्रान्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यास ब्याक तथा बम्पर उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ५८ हजार ७०० सम्मको क्यास ब्याक प्राप्त गर्न सकिने यस […]

टीसीएलको खरिदमा क्यास ब्याक साथमा बम्पर उपहार पनि

काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले दशैं र तिहारलाई लक्षित गर्दै ‘यस दशैं तिहार, टीसीएलमा क्यास ब्याक र बम्पर उपहार’ नामक योजना सार्वजनिक गरेको छ ।उक्त योजना अन्तर्गत टीसीएल ब्रान्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यास ब्याक तथा बम्पर उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ५८ हजार ७०० सम्मको क्यास ब्याक प्राप्त गर्न सकिने यस योजनामा बम्पर उपहार अन्तर्गत २ जना भाग्यशाली ग्राहकहरुले ५५ इन्चको टीसीएल कर्भ स्मार्ट एलईडी टी.भी. समेत जित्न सकिने कम्पनीले जनाएको छ ।यस योजना अ