पुष्पा गाैतम
सिरहाको लाहान नगरपालिकाकी बिनिता कामती (नाम थर परिवर्तन)ले श्रीमान वैदेशिक रोजगारीमा गएपछि केसम्म भोग्नुपरेन । छरछिमेकले कुरा काट्ने थाले । आफ्नै परिवारका सदस्यबाट कुटाइ खानुपर्यो । आफ्नै श्रीमानले पनि शंकाले हेर्न थाले । कुरा गर्न बन्द गरे । घरमा पैसा पठाएनन् । यस्तो भएपछि बिनितालाई अब बाँचेर के गर्ने भन्ने...