बिलबिजकभन्दा फरक सामान बोकेका चार वटा ट्रक नियन्त्रणमा

वीरगञ्ज – सशस्त्र प्रहरीले बिलबिजकभन्दा फरक र बढी सामान बोकेका चार वटा ट्रकलाई सामानसहित नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका–८ घण्टाघर इलाकाबाट सशस्त्र प्रहरीले एक करोड ९८ लाख २० हजार ३ सय १५ रुपैयाँ बराबरको सामानसहित चार वटा ट्रक नियन्त्रणमा लिएको हो। बिलबिजकभन्दा बढी र फरक सामान बोकेको सूचनाका आधारमा वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको […]

सम्बन्धित सामग्री

४ करोड बराबरका सामान बोकेका २ वटा ट्रक नियन्त्रणमा

२६ भदौ, काठमाडौं। करिब ४ करोड रुपैयाँ बराबरका सामान बोकेका दुई वटा ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगञ्जबाट काठमाडौं जान लागेका लु १ ख ७५३२ र ना ३ ख …

साढे छ करोड मूल्य बराबरको अवैध जुत्ता बोकेका तीन वटा ट्रक सशस्त्रको नियन्त्रणमा

सशस्त्र प्रहरीले साढे ६ करोड रुपैयाँ बराबरको एडिडास जुत्ता बोकेका तीन वटा ट्रक नियन्त्रणमा लिएको हो ।

बिलबिजकभन्दा बढी सामान बोकेको दुई ट्रक नियन्त्रणमा

वीरगञ्ज – पर्सा प्रहरीले बिलबिजकभन्दा बढी मालसामान बोकेको दुई वटा ट्रक नियन्त्रणमा लिएको छ। प्रहरीले खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू बोकेका ट्रक वीरगञ्जबाट धनुषा र सिन्धुली जाँदै गरेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका–८ घण्टाघरमा चेकजाँच गरेको थियो। प्रहरीले घण्टाघरस्थित सडकखण्डबाट ना ३ ख ५३८४ र ना ३ ख ६०७५ नम्बरको मालवाहक ट्रकलाई चेकजाँच गर्ने क्रममा बिलबिजकभन्दा बढी […]

३६ लाख बराबरको कपडा बोकेका दुई ट्रक प्रहरीको नियन्त्रणमा

वीरगञ्ज – पर्सा प्रहरीले ३६ लाख ८८ हजार मूल्य बराबरको लत्ताकपडा बोकेका दुई वटा ट्रक नियन्त्रणमा लिएको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका–२५ चण्डाल चोकमा ना ६ ख ४००६ र ना ६ ख ४६०८ नम्बरको मालवाहक ट्रक चेकजाँच गरेको थियो। चेकजाँचको क्रममा ट्रकमा लोड गरिएको कन्टेनरमा शिलबन्दी नरहेको तथा बिलबिजकसमेत शंकास्पद देखिएकोले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। […]

सुपारी बोकेका आठ भारतीय ट्रक प्रहरीको नियन्त्रणमा

मोरङ प्रहरीले अवैध सुपारीसहित ८ वटा भारतीय ट्रक नियन्त्रणमा लिएको छ । विराटनगर–१८ बाट प्रहरीले अवैध सुपारी बोकेको ८ वटा भारतीय नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा सुपारी बोकेको ८ वटा भारतीय नम्बरका ट्रक नियन्त्रणमा लिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ […]

सुपारी बोकेका आठ वटा ट्रक प्रहरीको नियन्त्रणमा

विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आइसिपी)बाट प्रहरीले सुपारी लोड भएका आठवटा भारतीय ट्रक नियन्त्रणमा लिएको छ ।

तरकारी खाल्डोमा गाडेको विषयमा चर्को आलोचनापछि महानगरले निर्णय सच्यायो

पोखरा महानगरमा भएको सर्वपक्षीय बैठकको गत जेठ ११ गते एउटा निर्णय गर्यो, पोखरा महानगरलाई कोरोनाबाट सुरक्षित बनाउन बाह्य जिल्लाबाट तरकारी आयात नगर्ने । पोखरा महानगरपालिका वडा नं. १५ का स्थानीयले जेठ १५ गते तरकारी र फलफूल बोकेका ६ वटा ट्रक नियन्त्रणमा लिई डोजर बोलाएर खाल्डो खनेर गाडिदिए । पोखरा ३३ बागमारामा पनि भोलिपल्ट तरकारी त्यसरी नै गरी गाडियो ।

बढी भार बोकेका १३ भारतीय ट्रक प्रहरीको नियन्त्रणमा

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले १३ वटा भारतीय ट्रक नियन्त्रणमा लिएको छ । ती ट्रकहरू तोकिएको