झापा । नेपाली सेनासँगको सहकार्यमा जिल्लामा पहिलोपटक कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव नेपाल स्काउटको टोलीले व्यवस्थापन गरेको छ ।
स्काउट प्रदेश नम्बर–१ का सदस्य अरूण बस्नेत नेतृत्वको टोलीले भद्रपुर–६ का ८४ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएपछि सेनासँगको सहकार्यमा शनिबार शव व्यवस्थापन गरेको हो । कोरोना संक्रमितको मृत्युदर...